"अर्याल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पृष्ठ सम्पादन गरियो
पङ्क्ति १:
'''अर्याल''' भनेको [[आत्रेय गोत्र]]को एउटा थर हो। पहिला [[अर्ज्याल]] भनिनेमा हाल समयअनुसार अर्याल भएको हो। अर्याल जाति ब्राहम्ण मात्रै नभएर खत्री क्षेत्री हरु पनि छ्न । यिनि हरु को मुल थलो [[गुल्मि जिल्ला]] मालिका गाउँपालिका को अर्जै भन्ने ठाउँमा हो भन्ने पछिल्लो अध्ययन ले देखाएको छ ।अर्यालहरु। अर्यालहरु आफ्ना कुल देवता बराह देव लाइ मान्दछन्।
 
==परिचय र इतिहास==
'''अर्याल''' थर नेपालको [[ब्राह्मण|बाहुन]] परिवारमा पाइन्छ। अर्यालहरूको [[गोत्र]] [[आत्रेय ऋषि|आत्रेय]] भएबाट उनीहरू आफू [[अत्रि ऋषि]]का सन्तान भएको विश्वास गर्दछन्।
==उल्लेखनीय अर्यालहरु ==
==यो पनि हेर्नुहोस्==
* [[लामिछाने]]
* [[कोइराला]]
* [[सूत्र]]
{{गोत्र}}
{{थर गोत्रावली}}
 
 
[[श्रेणी:संस्कृति]]
[[श्रेणी:हिन्दू धर्म]]
[[श्रेणी:गोत्र]]
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
==बाह्य लिङ्कहरू==
 
[[श्रेणी:थर]]
"https://ne.wikipedia.org/wiki/अर्याल" बाट अनुप्रेषित