"शूद्र" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन्
सा
{{हिन्दू धर्म सूचना मंजूषा}}
'''शूद्र''' वा '''शूद''' [[हिन्दु वर्ण व्यवस्था]]भित्रको अन्तिम वर्ण हो । यसभित्र धातुकर्मी, सहयोगी कर्मचारी, सेवक, किसान तथा मजदुरहरू पर्ने गर्थे ।
प्लेटोले[[प्लेटो]]ले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।
{| class="wikitable"
|-
! वर्ण!! कार्य विभाजन !! वर्ग
|-
| [[ब्राह्मण ]]|| समाज हितमा निरन्तर अध्ययन अनुसन्धान गर्नु || बौद्धिक
|-
| [[क्षत्रिय ]]|| समाजको रक्षाका लागि अस्त्रशस्त्र चलाउनु || सैन्य
|-
| [[वैश्य ]]|| देशको आर्थिक उन्नतिका लागि कार्य गर्नु || व्यवसायी
|-
| '''शूद्र '''|| समाजको सेवा गर्नु || कर्मचारी
|}
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/721768" बाट अनुप्रेषित