"शूद्र" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:जाति जोडियो
पृष्ठ सम्पादन गर्दै केहि जानकारी थप गरियो
पङ्क्ति १:
[[File:From left to right- A Gurkha, a Brahmin and a Sood.jpg|thumb|सन् १८६८ को तस्विरमा एक गोरखाली क्षत्रिय, एक ब्राह्मण तथा एक शूद्र]]
'''शूद्र''' वा '''शूद''' [[हिन्दु वर्ण व्यवस्था]]भित्रको अन्तिम वर्ण हो । यसभित्र धातुकर्मी, सहयोगी कर्मचारी, सेवक, किसान तथा मजदुरहरू पर्ने गर्थे ।
प्लेटोले कल्पना गरेको आदर्श समाजको विवरणमा समाजको तीन प्रकारको विभाजन पाइन्छ– उच्च वर्ग, मध्यम वर्ग र निम्न वर्ग । उच्च वर्गमा राजा, दार्शनिक र उच्च प्रशासक वर्ग पर्दथे । दार्शनिकलाई वैदिक दृष्टिकोणले ब्राह्मण भन्न सकिन्छ । जसको काम निरन्तर अध्ययन अध्यापन हो । मध्यम वर्गमा सैनिक, रक्षक र सहायक वर्ग पर्दथे भने निम्न वर्गमा कृषक, कारीगर र सेवक वर्ग पर्दछन् । यो विवरण वर्ण व्यवस्थासंग मिल्छ भन्न सकिन्छ ।
 
{| class="wikitable"
|-
! वर्ण!! कार्य विभाजन !! वर्ग
|-
| ब्राह्मण || समाज हितमा निरन्तर अध्ययन अनुसन्धान गर्नु || बौद्धिक
|-
| क्षत्रिय || समाजको रक्षाका लागि अस्त्रशस्त्र चलाउनु || सैन्य
|-
| वैश्य || देशको आर्थिक उन्नतिका लागि कार्य गर्नु || व्यवसायी
|-
| शूद्र || समाजको सेवा गर्नु || कर्मचारी
|}
 
{{ठुटो}}
"https://ne.wikipedia.org/wiki/शूद्र" बाट अनुप्रेषित