"विश्वकर्मा जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा (113.199.191.108 (वार्तालाप)द्वारा Tulsibotद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू)
चिनो: रोलब्याक
 
 
समस्त ऋषि-मुनिहरू गएपछि भारतमा धर्मको नेतृत्व [[ब्राह्मण]] ले गर्न लागे , जहाँ पहिला केवल [[यज्ञ]] गरिन्थ्यो एवं वेदहरूको[[वेद]]हरूको अध्ययन गरिन्थ्यो।गरिन्थ्यो । ब्राह्मणहरूले वैदिक धर्मलाई लामो समयसम्म बचाइ राखे तर पौराणिक ग्रन्थहरूमा दिइएका वर्णनका अनुसार कलियुगका प्रभावले ब्राह्मण वर्ग पनि बच्न पाएनन् र उनिहरुबाट केही दूषित एवं भ्रष्ट भए, मंत्रहरूको सही तरिकाले उच्चारण गर्ने विधि बिर्सिएका कारण वैदिक मंत्रहरूको दिव्य प्रभाव पनि सीमित रह्यो केही भ्रष्ट ब्राह्मणहरूले पछिका समाजमा धेरै कुरीतिहरू एवं प्रथाहरू चलाए, जसका कारण क्षुद्र एवं पिछडिएका वर्गको शोषण हुन लाग्यो एवं सतीप्रथा, छुआछूत जस्ता प्रथाहरूले जन्म लिए [३८] तर धेरै ब्राह्मणहरूले तप एवं नियमहरूको पालन गरे पनि कलियुगका प्रभावका बावजूद वैदिक सभ्यतालाई कुनै न कुनै अंशमा क्षुद्र एवं पिछडिएका वर्गको शोषण, छुआछूत जस्ता प्रथा कु प्रथा जीवित राखे जसका कारण आज पनि क्षुद्र एवं पिछडिएका वर्गको शोषण, छुआछूत जस्ता प्रथा एवं अन्य वैदिक ग्रन्थ सहस्रहरू वर्षहरू पछि लगभग त्यसै रूपमा जीवित छन्।शासन सत्ता टिकाई राख्न र आफ्नो हाली मुहाली कायम राखनको लागी ब्रामणबादको कुटिलता सकुनी नीति ले अभिमन्यु चक्र व्यूहमा प्रवेश गर्दा देखिाइएको छ उस्तै गरि बर्ण आधारमा ब्राह्मण, क्षत्रिय, वैश्य शूद्र बिभाजन गरयो , सुद्रको उप नाम दिएर अपमानित भएका जात आदि आदि लाई पनि एक नहुन भनेर उनिहरु बीच पनि त ठुलो त सानो भनेर भ्रमात्मक बिभाजनको ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, बिज रोपियो , जसको कारण म जात हरुमा चक्र व्यूह को रचना गराइयो ता कि यो चक्र व्यूह भित्र नै अल्मलि राखून भन्ने उदेस्य चक्र व्यूहबाट कहिलै बाहिर निस्किन नसकुन भन्ने ब्राह्मणको आफु मोह उदेस्यले गर्दा सिन्धु घाटी सभ्यता विपरित मुर्खता पूर्ण धर्म को खोल ओडी धर्म लाई हत्या गरि धर्म कै आडमा धर्म लाई व्यापारमा लाने कोसिस गरियो। मानव घाती सदेंत्र मात्र थियो
 
==यो पनि हेर्नुहोस्==
* [[पुनेल जाति]]
* [[सुनुवार जाति]]
* [[मगर जाति]]
* [[थकाली जाति]]
* [[राउटे जाति]]
* [[गाइने जाति]]
 
{{ढाँचा:नेपालका जनजातीहरू}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/721740" बाट अनुप्रेषित