"गुरु" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सम्पादन गर्दै केहि जानकारी थप गरियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
शास्त्र मा गुरु लाई नै ब्रह्मा, बिष्णु र महेश्वरको रुपमा स्वीकार गरिएको छ । गुरुलाई ब्रह्मा भनिएको छ किनकी गुरुले शिष्य को भबिस्य बनाउछन्, बिष्णु भनिएको छ किनकि गुरुले शिष्य को रक्षा गर्छन र महेश्वर भनिएको छ किनकि गुरुले शिष्य को खराब पक्ष्य एबं बानीको संहार गर्छन र सत्बुधि दिने गर्छन । गुरुले शिष्य को दुर्गुण हटाएर सत्मार्ग मा हिडाउने गर्छन । स्वयं भगवान [[राम]] ,भगवान् [[श्री कृष्ण]] जब जब यस संसार मा आए उनीहरु पनि गुरु को सेवा गरेर, गुरुबाट ज्ञान लिएको उदाहरण [[रामायण]] एबं भागवत [[गीता]] मा पनि दिइएको छ ।
 
==यो पनि हेर्नुहोस्==
{{हिन्दू धर्म}}
{{हिन्दू देवी देवता एवं लेख}}
{{हिन्दूत्व}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
==बाह्य लिङ्कहरू==
[[श्रेणी:धर्म]]
[[श्रेणी:धर्मग्रन्थ]]
[[श्रेणी:हिन्दू धर्म]]
*[[हिन्दु]]
"https://ne.wikipedia.org/wiki/गुरु" बाट अनुप्रेषित