"बोली" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: कुनै एक भाषाको उपस्वरूपलाई भाषिका भनिन्छ।
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
कुनै एक भाषाको उपस्वरूपलाई भाषिका भनिन्छ। कुनै एउटा भाषा स्थान अनुसार वा समूह अनुसार फरक भएमा सो फरकपनालाई भाषिका भनिन्छ। भाषावैज्ञानिक रूपमा भाषा र भाषिकामा रेखा कोरेर छुट्याउन भने गाह्रो छ तर सामाजिक रूपमा एउटै मानिने भाषा बीच हुने भिन्नतालाई नै भाषिका भनिन्छ।
कुनै एक भाषाको उपस्वरूपलाई भाषिका भनिन्छ।
 
[[श्रेणी:भाषिका]]
"https://ne.wikipedia.org/wiki/बोली" बाट अनुप्रेषित