"शाह वंश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा 27.34.68.23 (वार्तालाप)द्वारा कत्यूरी राजाका वंशजद्वारा गरिएको पछिल्लो संशोधनतर्फ उल्टाइएका सम्पादनहरू
चिनो: पूर्ववत
पङ्क्ति १:
{{Refimprove}}
{{शाही घर|
|उपनाम = शाह वंश
|पुर्ख्यौली थलो = शाह वंशको दाबी अनुसार (बझांग र बाजुरा वरपर थलो मानिएको--> name=Hindu/> {{citation needed}}
|पुर्ख्यौली थलो = विवादित
|प्रतिक = [[File:Coat of Arms of Shah dynasty.gif|200px]]
|देश = [[लमजुङ राज्य]], [[गोरखा राज्य]], [[कास्की राज्य]], [[नेपाल अधिराज्य]]
|उपाधि = शाह
|संस्थापक = [[कुलमण्डनयशोब्रम्ह खाँणशाह]]
|अन्तिम शासक = [[ज्ञानेन्द्र शाह]]
|हालको शिर्ष = विघटन
|स्थापना वर्ष = १६१६औं औं शताब्दीशताब्दि
|विघटन = २८ मे २००८ (२०६५२०६३ जेष्ठ १५बैशाख)
|धर्म = [[हिन्दू धर्म|हिन्दू]]
}}
कथा यस्तो छ ।
 
राजा'''शाह वंश''' [[रामनेपाल शाहराजतन्त्र]]का प्रशासक हुन् । राजा [[रामशाह]]को पालामा लेखिएको गोरखा राजवंशावलीले कुनै ठोस आधार पुष्ट्याउँदैन्। प्रचलित वर्णन काल्पनिक हुनसक्ने प्रबल सम्भावना छ । प्रचलित वर्णनका आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल राणाजी राव तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए ।<ref>http://royalark.net/Nepal/nepal2.htm</ref> तर चितौडगढका गुहिलवंशी [[सिसोदिया]] राजाहरूको वैशमपायन गोत्र हो भने नेपालका शाहवंशको पुरानो गोत्र [[भारद्वाज गोत्र]] (पछि [[पृथ्वीनारायण शाह]]द्वारा परिवर्तित [[कश्यप गोत्र]]) हो।
'''शाह वंश''' सुरूवाती [[गोरखा राज्य]] र पछि [[नेपाल अधिराज्य]]का [[हिन्दु]] शासक वंश हुन् । शाहहरू चौबिसे [[ठकुरी]] राजवंशहरूमध्ये एक हुन् । शाह वंश कास्कीका राजा [[कुलमण्डन खाँण]]बाट आएको हो । उनका कान्छा छोरा [[यशोब्रह्म शाह]] लमजुङको राजा भए । यशोब्रह्मको कान्छा छोरा [[द्रव्य शाह]]ले शाह वंशको गोरखा राज्यमा उदय वि.सं. १६१६ मा गराएका थिए । यस वंशले [[नेपाल अधिराज्य]]को स्थापना गर्यो र २४० वर्ष पश्चात वि.सं. २०६५ सालमा राजशासनबाट हट्यो ।
 
कुमार जी आज्ञा गर्नुहुन्छ त्यस्तै उक्त वर्णन अनुसार चितौडगढका सूर्यावंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका {{citation needed}}उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जैनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे |तिनै भुपालका छोराहरुका सन्ततिलाई काली गण्डकी रिडी क्षेत्रका दानी र मानव हितभएका त्यस क्षेत्रका स्थानीय मानिसहरुले राजपुत्रका छोराहरु रहेछन ज्यान जोगाएर भागेर नेपाल आएका रहेछौ कति दुख पाए होलान अझ कति दुख पाउछन् होलान भनेर त्यतिबेला भागेर आएका उनीहरुलाइ आजदेखि राजा वावुसाहेब भएकोले राजा भयौ भनेर बढो आदारका साथ बाजागाजा र भोज भतेर, फूलमाला र अविर पहिराइए र माहराजा घोषणा गरिएका थिए | पछी उनै भुपालका सन्ततिबाट दुइ राजकुमार हरिहर सिंह र अजय सिंह दुइ छोरा जन्मिए तर उनीहरु व्राम्हणलाइ चिना हेराएर सोध खोज गर्दा नेपालको राजा भएर कुनै दिन नेपाल राष्टका एकीकरण गर्ने वीर पुरुष जन्मिन सक्ने भविष्य वाणी गरेका थिए । भूपाल नेपालको [[रिडी]] हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए। हरिहर सिंह ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । नेपालको इतिहासमा विना लडाई रिडी क्षेत्रमा भागेर ज्यान जोगाउन आएका शाह वंशका पूर्वजले कसैसंग पनि लडाई झगडा नगरी माग्नेले दान पाए झैँ उदारभावले रिडी क्षेत्रको राज्य पनि सजिलै पाएकाले ( राजाका सन्तान भागेर आएछौ हामीले गरि आएको राज्य तिमीहरुलाई भयो हामी राजाको पद बाट हट्छौ तर तिमीहरुलाई राजाको पद दियौ) भनेकोभनेर लेखिनुपर्नेराजतन्त्रात्मक देश नेपाल निर्माण गरेको शाह वंशको इतिहासमा यो स्वर्ण अक्षरले लेखिनु पर्ने देखिन्छ | यति श्री स्कन्दे केदार खण्डे माहात्मे यो दन्त्य कथा हो यथार्थ होईन {{citation needed}}<br>
==वंशावली तथा किम्बदन्ती==
{{POV}}
शाहहरू आफ्नो वंशलाई [[राजपुत]] भएको दाबी गर्छन् । तर थुप्रै अग्रज नेपाली तथा विदेशी इतिहासकारहरू शाह वंशलाई [[मगर]] वंश मान्दछन् । यसमा [[डोरबहादुर विष्ट]], [[बाबुराम आचार्य]], स्कटिस लेखक फ्रान्सिस बुचानन ह्यामिल्टन, आदि पर्दछन् ।
 
यथार्थ यो हो, शाहका पुर्खा जयन खान नै शाह राजाको आदि पुर्खा हो खान्चा र मिन्चा खान शाहराजाका पुर्खा हुन । जयन खान अघि भारत तीर शाह वंशको पुर्खा निम्न प्रमाणले जोडिदैन जुन तल विस्तृतमा वर्णन सन्दर्भ सामग्री सहित गरिएको छ । पहिले नुवाकोट (स्याङ्जा) मा गएर राज्य गरेका कान्छा (मिचाखान) हुन उनिहरूका सन्तान कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा [[यशोब्रम्ह शाह]]लाई ल्याई राजा बनाएका थिए । यसरी गोरखा राजवंशावलीको लेखोट रहेको छ । इतिहासमा सबैभन्दा शक्तिशाली राजाले आफुलाई मगर वा मगारात्को राजा मै हुँ ( दिव्य उपदेश पृष्ठ ८ ) भनेर घोषणा गरेर जातीय पहिचान दिने पृथ्वी नारायाण शाह हुन | विक्रमाव्द्को दशौ शताव्दी पछि कर्णाली प्रदेशका मगरातको मगरहरुले भारतीय ब्राम्हणहरुबाट वैदिक संस्कार र यज्ञोपवित ( जनै ) ग्रहण गरेर आफुलाई ठकुरी भनाउन थालेका हुन भन्ने कुरा इतिहासकार डोर बहादुर विष्टको राय रहेको पाइन्छ |l स्कटिसफ्रेन्च इतिहासकार ह्यामिल्टनले र अर्का विदेशी लेखक भांसीटार्टले गोर्खाको शाह वंश मगर नै हुन् भनेको पाइन्छ | मगरसमुदायसँग गोर्खाली राजाको सम्बन्ध पृथ्वीनारायणको जन्मभन्दापुरानो हो । हेमिल्टन (१८१९) र भेन्सिटार्ट (१८९६)ले पृथ्वीनारायणलाईलेपृथ्वीनारायणलाई मगर भनेका छन् । म मगर हुँ भनेर दरिलो उदाहरण दिदैं पृथ्वीनारायणले आफूलाई मगरातको राजाबताएका छन् (दिव्यउपदेश, पृ.८) । पृथ्वीनारायणअघिकागोर्खाली राजालाई पनि गोर्खा बार्पाकका गुरुङहरू ‘मगरकाराजा' भन्थे र टाढा रहन खोज्थे (बाबुराम आचार्य, श्री ५बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ.१०) । पृथ्वीनारायणका ददा (बालबालिकाको हेरचाह गर्नेव्यक्ति) मगर समुदायका सुरथसिंह राना थिए, जोपृथ्वीनारायणले ‘दिव्यउपदेश' दिँदा साथमै थिए (दिव्यउपदेश, पृ. १) ।
राजा [[राम शाह]]को पालामा लेखिएको गोरखा राजवंशावलीले कुनै ठोस आधार पुष्ट्याउँदैन्। प्रचलित वर्णन काल्पनिक हुनसक्ने प्रबल सम्भावना छ । प्रचलित वर्णनका आधारमा शाह वंशका पूर्खाहरू भारतको चितौडबाट मुश्लिम आक्रमणबाट बच्न नेपाल पसेका भूपाल राणाजी राव तथा उनका छोराहरू हरिहरसिंह र अजयसिंह थिए ।<ref>http://royalark.net/Nepal/nepal2.htm</ref> तर चितौडगढका गुहिलवंशी [[सिसोदिया]] राजाहरूको वैशमपायन गोत्र हो भने नेपालका शाहवंशको पुरानो गोत्र [[भारद्वाज गोत्र]] (पछि [[पृथ्वीनारायण शाह]]द्वारा परिवर्तित [[कश्यप गोत्र]]) हो।
<nowiki> </nowiki>ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक एक पण्डित राखी शास्त्रबमोजिम अदालतचलाउनु,' उनले भनेका थिए (दिव्य उपदेश, पृ. ८)
 
<nowiki> </nowiki>ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक एक पण्डित राखी शास्त्रबमोजिम अदालतचलाउनु,' उनले भनेका थिए (दिव्य उपदेश, पृ. ८) हर्षबहादुर बुढा मगरको किरात वंश र मगरहरु भन्ने पुस्तकमा पनि ठकुरी र मगर विचमा भएको निकटता स्पष्ट उल्लेख गरेका छन् | यसै गरी हरेक मगर विद्वानहरु जस्तै यम. यस. थापा मगर, बमकुमारी बुढा मगर, वि.के. राना मगरको भनाइले पनि ठकुरीहरु र मगरको सम्बन्ध नजिक गराउछ | यम यस थापा मगरले राजदरवारको सुगुरको वली दिनेचलन भएको वताउछन र यो सत्य पनि थियो, वहादुर शाहले आफ्नी भाउजु राजेन्द्र लक्ष्मी शाह संग उनको दाजु सिह प्रताप शाह मरे पछि विवाह प्रस्ताव राख्दा वाहुन र पण्डित वादले झाँगीसकेको दरवारमा भएको तत्कालिन विविध षडयन्त्र मध्ये एउटा यो भाउजु विवाह गर्न पाउनु पर्ने वहादुर शाहको विद्रोहको घटना मुख्य मान्छन ( हिन्दु धर्ममा यस्तो अनमेल विवाह मानिन्छ तर मगर जातिमा यस्तो विवाहको चलन छ ) ऋषिकेश शाहले पनि आफुलाई पृथ्वी नारायण शाहले झैँ मगर वा मगारातको राजा भनेर प्रमाण दिए जस्तो मगर हुँ भनेनन किनकि समय निकै ढिलो भैसकेको थियो तर आफ्नो नाकं हेरर कुरा गर्न बाहुन छेत्रीलाई प्रश्न गर्न चुनौती दिन्थे | यसको अर्थ शाह वंश मगर वा मगर जस्तै नेपाली आदिवासी र जनजाति हुन भन्ने उनको बलियो तर्क थियो |
त्यस्तै उक्त वर्णन अनुसार चितौडगढका सूर्यावंशी राजा भट्टारक ऋषिराज राणाजीको ३३ औं वंशका राजा भूपति राणाजीका {{citation needed}}उदयरस, फत्तेसिंह र मनमथ नाम गरेका तीन छोराहरू थिए। फत्तेसिंहकी छोरी अत्यन्त रूपवती थिइन्। उनलाई हरण गर्ने उद्देश्य लिएर मुसलमानहरूले चितोरगढ आक्रमण गरे । मुसलमानहरूले फत्तेसिंहकी सुन्दरी कन्याका लागि चितोरगढलाई ध्वस्त पारिदिएपछि केवल मनमथ नै जीवित रहे र उज्जैनमा शरण लिई ज्यान जोगाए । त्यहाँ उनका ब्राह्मणिक र भूपाल नाम गरेका दुई पुत्रहरू जन्मिए । पुत्रहरूका बीचमा आपसी मेल नभएका कारणले भट्किएका भूपाल मुसलमानहरूका डरले उत्तरतर्फ पार्वत्य अञ्चलमा प्रवेश गरे |तिनै भुपालका छोराहरुका सन्ततिलाई काली गण्डकी रिडी क्षेत्रका दानी र मानव हितभएका त्यस क्षेत्रका स्थानीय मानिसहरुले राजपुत्रका छोराहरु रहेछन ज्यान जोगाएर भागेर नेपाल आएका रहेछौ कति दुख पाए होलान अझ कति दुख पाउछन् होलान भनेर त्यतिबेला भागेर आएका उनीहरुलाइ आजदेखि राजा वावुसाहेब भएकोले राजा भयौ भनेर बढो आदारका साथ बाजागाजा र भोज भतेर, फूलमाला र अविर पहिराइए र माहराजा घोषणा गरिएका थिए | पछी उनै भुपालका सन्ततिबाट दुइ राजकुमार हरिहर सिंह र अजय सिंह दुइ छोरा जन्मिए तर उनीहरु व्राम्हणलाइ चिना हेराएर सोध खोज गर्दा नेपालको राजा भएर कुनै दिन नेपाल राष्टका एकीकरण गर्ने वीर पुरुष जन्मिन सक्ने भविष्य वाणी गरेका थिए । भूपाल नेपालको [[रिडी]] हुँदै खिलुङमा गई निवास गर्न थाले । उनका हरिहरसिंह र अजयसिंह नाम गरेका दुई पुत्रहरू भए। हरिहर सिंह ढोडमा गए र त्यहाँबाट भीरकोट, सतहुँ र गह्रौंलाई आफ्नो कब्जामा लिए । नेपालको इतिहासमा विना लडाई रिडी क्षेत्रमा भागेर ज्यान जोगाउन आएका शाह वंशका पूर्वजले कसैसंग पनि लडाई झगडा नगरी माग्नेले दान पाए झैँ उदारभावले रिडी क्षेत्रको राज्य पनि सजिलै पाएकाले (राजाका सन्तान भागेर आएछौ हामीले गरि आएको राज्य तिमीहरुलाई भयो हामी राजाको पद बाट हट्छौ तर तिमीहरुलाई राजाको पद दियौ) भनेको लेखिनुपर्ने देखिन्छ | {{citation needed}}<br>
 
यथार्थ यो हो, शाहका पुर्खा जयन खान नै शाह राजाको आदि पुर्खा हो खान्चा र मिन्चा खान शाहराजाका पुर्खा हुन । जयन खान अघि भारत तीर शाह वंशको पुर्खा निम्न प्रमाणले जोडिदैन जुन तल विस्तृतमा वर्णन सन्दर्भ सामग्री सहित गरिएको छ । पहिले नुवाकोट (स्याङ्जा) मा गएर राज्य गरेका कान्छा (मिचाखान) हुन उनिहरूका सन्तान कुलमन्डनले दिल्लीका बादशाहबाट शाह पदवी पाएकाले उनको पालादेखि राजवंशले आफ्नो नामको पछाडी ‘शाह’ जोडेका थिए । शाहवंशीय राजाहरूले नेपालमा राजवंशको रूपमा आफूलाई स्थापित गर्ने कार्य मूलत: नेपालको गण्डक क्षेत्रमा गरे । कास्कीमा आफूलाई प्रभावकारी राजखानदानको रूपमा स्थापित गरिसकेपछि त्यसबाट अत्यन्तै प्रभावित बनेका लमजुंगेहरूले आफ्नो राज्यमा राजाको रिक्तता पूरा गर्न कास्कीका राजा कुलमण्डन शाहका छोरा [[यशोब्रम्ह शाह]]लाई ल्याई राजा बनाएका थिए । यसरी गोरखा राजवंशावलीको लेखोट रहेको छ । इतिहासमा सबैभन्दा शक्तिशाली राजाले आफुलाई मगर वा मगारात्को राजा मै हुँ ( दिव्य उपदेश पृष्ठ ८ ) भनेर घोषणा गरेर जातीय पहिचान दिने पृथ्वी नारायाण शाह हुन | विक्रमाव्द्को दशौ शताव्दी पछि कर्णाली प्रदेशका मगरातको मगरहरुले भारतीय ब्राम्हणहरुबाट वैदिक संस्कार र यज्ञोपवित ( जनै ) ग्रहण गरेर आफुलाई ठकुरी भनाउन थालेका हुन भन्ने कुरा इतिहासकार डोर बहादुर विष्टको राय रहेको पाइन्छ | स्कटिस इतिहासकार ह्यामिल्टनले र अर्का विदेशी लेखक भांसीटार्टले गोर्खाको शाह वंश मगर नै हुन् भनेको पाइन्छ | मगरसमुदायसँग गोर्खाली राजाको सम्बन्ध पृथ्वीनारायणको जन्मभन्दापुरानो हो । हेमिल्टन (१८१९) र भेन्सिटार्ट (१८९६)ले पृथ्वीनारायणलाई मगर भनेका छन् । म मगर हुँ भनेर दरिलो उदाहरण दिदैं पृथ्वीनारायणले आफूलाई मगरातको राजाबताएका छन् (दिव्यउपदेश, पृ.८) । पृथ्वीनारायणअघिकागोर्खाली राजालाई पनि गोर्खा बार्पाकका गुरुङहरू ‘मगरकाराजा' भन्थे र टाढा रहन खोज्थे (बाबुराम आचार्य, श्री ५बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ.१०) । पृथ्वीनारायणका ददा (बालबालिकाको हेरचाह गर्नेव्यक्ति) मगर समुदायका सुरथसिंह राना थिए, जोपृथ्वीनारायणले ‘दिव्यउपदेश' दिँदा साथमै थिए (दिव्यउपदेश, पृ. १) ।
 
<nowiki> </nowiki>ठकुरी जाँची डिट्ठा राख्नु, मगर जाँची विचारी थाप्नु, कचहरीपिच्छे एक एक पण्डित राखी शास्त्रबमोजिम अदालतचलाउनु,' उनले भनेका थिए (दिव्य उपदेश, पृ. ८) हर्षबहादुर बुढा मगरको किरात वंश र मगरहरु भन्ने पुस्तकमा पनि ठकुरी र मगर विचमा भएको निकटता स्पष्ट उल्लेख गरेका छन् | यसै गरी हरेक मगर विद्वानहरु जस्तै यम. यस. थापा मगर, बमकुमारी बुढा मगर, वि.के. राना मगरको भनाइले पनि ठकुरीहरु र मगरको सम्बन्ध नजिक गराउछ | यम यस थापा मगरले राजदरवारको सुगुरको वली दिनेचलन भएको वताउछन र यो सत्य पनि थियो, वहादुर शाहले आफ्नी भाउजु राजेन्द्र लक्ष्मी शाह संग उनको दाजु सिह प्रताप शाह मरे पछि विवाह प्रस्ताव राख्दा वाहुन र पण्डित वादले झाँगीसकेको दरवारमा भएको तत्कालिन विविध षडयन्त्र मध्ये एउटा यो भाउजु विवाह गर्न पाउनु पर्ने वहादुर शाहको विद्रोहको घटना मुख्य मान्छन ( हिन्दु धर्ममा यस्तो अनमेल विवाह मानिन्छ तर मगर जातिमा यस्तो विवाहको चलन छ ) ऋषिकेश शाहले पनि आफुलाई पृथ्वी नारायण शाहले झैँ मगर वा मगारातको राजा भनेर प्रमाण दिए जस्तो मगर हुँ भनेनन किनकि समय निकै ढिलो भैसकेको थियो तर आफ्नो नाकं हेरर कुरा गर्न बाहुन छेत्रीलाई प्रश्न गर्न चुनौती दिन्थे | यसको अर्थ शाह वंश मगर वा मगर जस्तै नेपाली आदिवासी र जनजाति हुन भन्ने उनको बलियो तर्क थियो |
स्थानीय स्थानी मानि पुज्ने, मारुनी नाचारी नाच्ने, कौरा र दोहोरीमा रमाउने मामाको छोरी विवाह गर्न हक सम्झने र गर्ने ठकुरी र मगर यी दुइ जाति विच विविध सम्बन्धको वारेमा पुरानो आलेख र भनाइहरु प्रशस्त पाइन्छन | मगर र ठकुरी दाजुभाइ हुन भन्ने बलियो तर्क पनि छ | गाउँ घरमा जन जिब्रोमा रहेका विविध भनाइहरु अद्यापी जीवित नै छन्, जसले ठकुरी र मगरको सम्बन्धलाई नजिकाएको कुरा नकार्ने ठाउँ नै छैन | विभिन्न विद्वान तथा इतिहास खोज वेत्ताको नजरमा पटक पटक यी दुइ जातिको संग्निघ्ता देखिएको वर्णन गरेको पाइएको छ | यसै गरि मर्कट शव्दबाट मगर हुन आएको उल्लेख गरेको भनिएको पनि छ | मगरहरुले पूजागर्ने चण्डी देवीलाई सुँगुरको वलि दिनु पर्ने भएकोले कसले त्यो वली दिने भनि सोद्दा कान्छो भाइले <nowiki>''</nowiki> म गर्छु<nowiki>''</nowiki> भनेर मगर भएको भन्ने गरेको पाइन्छ | म गर्छु भनेकाले उनीवाट नै मगर जातिको उत्पति भएको भन्ने पनि पाइन्छ | यस्ता कुराहरुलाई आधार हिन भनेर दुवै जातिमा चर्को आलोचना पनि गरिन्छ | उसोत मकवानपुरका र तनहुँका ऐतिहासिक सेन राज्यहरु सबै मगर थिए भनि केहि मगर जातिले अहिले पनि दावी गरेका छन् भने राजा पृथ्वी नारायाण शाहले नि आफुलाई मगरातको राजा वा मगर राजा भनि घोषणा गरेका थिए | उनले ठकुरी जाची डीटठा दिनु र मगर जाँची विचार दिनु भन्ने उपदेश पनि दिएका थिए तर इतिहासमा भएको सेन राजाहरुको वैवाहिक सम्वन्ध शाह राजा र उनीहरुसँग थियो | धेरै इतिहासकारले र प्रमाणहरु पनि सेनहरु ठकुरी राजा नै हुन भनेका छन् | अझै पनि जुम्ला डोटी तिर मगरलाई महर भनिन्छ र त्यहि महर शव्द देखि अपभंश भएर मगर भएको अनुमान पनि गरिन्छ किनकी पुण्य मल्लको १२५८ मा कनक पत्रमा महरा, महतो, महाराजी र महर जातिको उल्लेख गरेको पाइन्छ त्यसैले त्यहि महर शव्द नै मगर हरुको पूर्व शव्द महर र महाराजी थियो ( खिलध्वज थापा मगर , मगर जाति एक ऐतिहासिक रुप रेखा ) त्यहि पुन्य मल्लको पहिलो कनक ऐतिहासिक यो लेखले के देखाउछ भने तत्कालिन समयमा मगर र ठकुरी विचको सम्वन्ध अहिले गणतन्त्र नेपालले वा अहिलेका नेताले व्याख्या गरेको जस्तो तितो भिन्नता थिएन | ENCYCLOPEDIA OF ASIAN HISTORY page 456-458 मा Magars मा यी कुरा पाइएको छ | Magars, a distinct ethnic Mongoloid group of Nepal, who speak a dialect of their own of Tibeto Burman extaction and practice animism. They in-habit mainly the warmer central hills between the Tanahun and Palpa districts of Nepal and subsist primarily through agriculture. Magars today are considered the most Hinduized of Nepal's ethnic groups many Thakuri high castes seem to have a Magar ancestral background , according to a widely prevailing belief in Nepal. They have made them-selves known to the word as Gurkha solders in the British, Indian and Nepali army. Socially, there are given a lower caste status by Hindus. त्यस्तै फ्रेन्च इतिहासकार ह्यामिल्टनले सन १९१४ मा An Account of The Kingdom of Nepal भन्ने पुस्तकमा तत्कालिन राजपुत भनेर चिनिन्ने ठकुरी र मगरको बारेमा यस्तो लेखेका थिए The latter are a branch of the Magar tribe, and totally neglect the rules of Hindu purity. It is not even, as I have said, all the Rajputs that have adopted the rules of purity, and some branches of the same families were pure, while others rejected the advice of the sacred order, and eat and drank whatever their appetites craved. शाह वंशको वंशजलाई भारत देखि मुसलमानको आक्रमण परि भागेर आएको भन्ने हल्लाको यसरी उनले प्रमाण दिदै ब्याख्या गरेका थिए The family ( Gorkha Shah ) pretends to be of the Pamar tribe; but it is alleged, as I have already explained, that this is a mere fable, and that, on the arrival of the colony from Chitaur, this family were Magars.
 
ENCYCLOPEDIA OF ASIAN HISTORY page 456-458 मा Magars मा यी कुरा पाइएको छ | Magars, a distinct ethnic Mongoloid group of Nepal, who speak a dialect of their own of Tibeto Burman extaction and practice animism. They in-habit mainly the warmer central hills between the Tanahun and Palpa districts of Nepal and subsist primarily through agriculture. Magars today are considered the most Hinduized of Nepal's ethnic groups many Thakuri high castes seem to have a Magar ancestral background , according to a widely prevailing belief in Nepal. They have made them-selves known to the word as Gurkha solders in the British, Indian and Nepali army. Socially, there are given a lower caste status by Hindus. त्यस्तै फ्रेन्च इतिहासकार ह्यामिल्टनले सन १९१४ मा An Account of The Kingdom of Nepal भन्ने पुस्तकमा तत्कालिन राजपुत भनेर चिनिन्ने ठकुरी र मगरको बारेमा यस्तो लेखेका थिए The latter are a branch of the Magar tribe, and totally neglect the rules of Hindu purity. It is not even, as I have said, all the Rajputs that have adopted the rules of purity, and some branches of the same families were pure, while others rejected the advice of the sacred order, and eat and drank whatever their appetites craved. शाह वंशको वंशजलाई भारत देखि मुसलमानको आक्रमण परि भागेर आएको भन्ने हल्लाको यसरी उनले प्रमाण दिदै ब्याख्या गरेका थिए The family ( Gorkha Shah ) pretends to be of the Pamar tribe; but it is alleged, as I have already explained, that this is a mere fable, and that, on the arrival of the colony from Chitaur, this family were Magars.
<nowiki>''</nowiki> वास्तवमा बाइसे-चौबीसेका कुनै झर्रा ठकुरी वा मतवाली ठकुरीहरूको वंशावली हराएमा “मगर गाउँ पस्नू' भन्ने शिखरनाथ सुवेदीको थरगोत्र प्रवरावलीमा (वाराणसी: १८२६) अमरवाणी त्यसै फुटेको होइन ‘’ मगर अधिकार कर्मी बम कुमारी बुढा मगरको भनाइमा पनि मगर र ठकुरी नाताले मामा भान्जा हुन भनेर मगर र ठकुरी विचको सम्बन्धलाई स्विकार्नु भएको छ |
केहि सहरिया ठकुरीहरूले आफुलाई राज परिवारको नजिक देखाउन तत्कालिन राज परिवारले जे जे गर्छन आफुहरुले त्यसै गरे | जसो तसो बाहुन बाजे उसो उसो स्वाहाः भन्दै अगाडि बढ्दै गए पनि | गाउँ-गाउँमा रहेका ठकुरीहरू पनि त्यहि सिको गर्न ठकुरीहरुलाई नै आत्तुरी भयो त्यसैले दौडेर वाहुन पण्डितको खुट्टा समात्न पुगे | यो प्रवृत्ति गाउँ गाउँबाट दरवारिया हुन र विकसित हुन पनि उक्साहट गरियो | जसको फलस्वरूप ठकुरीहरूले बाबुसाहेव बन्ने रहरमा आफ्नो भेषभुषा विर्सिए र छाडी पनि दिए भने त्यो अहिले यस्ता संस्कार ठकुरीले खोज्नु परेकोले राउटे, कुसुण्डा र मगर संगहातेमालो गर्नै पर्छ भने उता मगरहरुले आफ्नो भाषा र चाल चलन सुरक्षित त राखे तर वंशको खोज तलास गर्दा ठकुरीहरु ( खान, शाह, सेन, उच्चै , समाल , चन्द, मल्ल , वंशी, उच्चै ) आदि जस्ता वंशसंग जोडेर हेर्नै पर्ने हुन्छ | इतिहास खोज्दा ठकुरीका थर नाखोतली मगरको इतिहास नै अपुरो हुन जान्छ र ठकुरीले पनि मगरको इतिहाससंग नजोडी सुखै छैन | इतिहासमा नुवाकोटे ठकुरीहरू वैश्य थिए भनेको वाहुनले चलाख्याई गरेर मगर हुन भन्न खोजेका हुन | इतिहासमा भएको यो घटनालाई प्रष्टाउन अहिलेका इतिहासकार पनि सर्माउछन | विपिन अधिकारी र रमेश ढुंगेलहरुले दांत चपाएर बोल्छन | यसरी दांत चपाएर वोल्ने वाहुनवाद र वादेहरु अहिले जनजाति हुँ भन्नेहरुले पनि गायत्री मन्त्र घोकेको झैँ फरर फह्राउछन |
मगर जातिको नाम‘ 'मगर' कसरी रहयो भन्ने कुरामा अहिले सम्मको सबै भन्दा पुरानो र भरपर्दो आधार जुम्लाका राजा पूण्य मल्लको कनकपत्र १२५८ मा‘ महाराजिः, महरा, महतो, मगर राजाहरूको उल्लेख भएको ताम्रपत्र नै हो । (खिलध्वज थापा मगर, मगर जाति एक ऐतिहासिक रुपरेखा) यहा मल्ल जातिकाको शाषकले नै मगर शब्दको नै पहिचान जोगाएका हुन भन्ने यो प्रमाणले देखाउछ |
मगर र ठकुरीको समाल, उचै, रुचाल, सुर्यवंशी आदि जस्ता थर पनि दुवै जातिमा पाइन्छ | त्यसैले माथिका दाजुभाइ र वंशका भनाइहरु सुन्नमा आउछन | यस्तो चर्चा हास्यास्पद ठान्ने दुवै समुहमा पाइन्छ तर यस्ता विषय वस्तुले विषेश महत्व राख्दैन भन्न सकिन्न , किनकि स्यांग्जा जिल्लामा रहेको आलम देवीको मन्दिर पूजा गर्न जाने त्यहाको ठकुरी तथा पूजारी मगरको सम्बन्ध त्यस्तै मनकामनाको मन्दिर र यसको किम्वन्ति प्रति फितलो मान्नु केवल ऐतिहासिक दुइ जाति विचको घनिष्ठताको महत्वलाई चुनौती र फोहोरी राजनीति भन्दा अर्को विकल्प नहोला | मगर र ठकुरीको सयुंक्त कुल पूजा गर्ने आलम देवीको मन्दिर र ठकुरीको कुल पुजाका पुजारी मगर भएको र गोरखाको मनकामना मन्दिरले राजा राम शाह र लखन थापाको इतिहास जिउदो राखेको छ | ठकुरी राजा र मगर पूजारी बनेर शक्तिको बांडफाड गरेको भन्ने कुरामा कसैले नलुकाए हुन्छ | परिस्थितिले गर्दा राज्य चलाउनेहरु राजनीति, शक्ति संघर्ष तिर उन्मुख हुदै गए भने पुजारीहरु सिमित बन्दै गए राजनीतिमा वाहुन हावी बन्दै गएपछि स्थानिमानी पूजा अर्चनामा राज्यले चासो नदिदा नै ठकुरी र मगरको अस्तित्व संकटमा परेको हो || द्रव्य शाहको इतिहास तिर यो लेख नपुगे पनि लिग लिग दौड मगरहरुको राजा चुन्ने दौड थियो भन्ने कुरामा कसैको दुइमत छैन तर मगर जाती मात्र दौडने त्यो दौडमा ठकुरी छुट्टै जात भएको भए कसरी दौडमा सामेल हुन्छ ? यो एउटा सजिलो प्रमाण हुदाँ हुदै इतिहास लेख्नेले गलत र घोक्नेहरूले फरक तरिकाले घोके अलिअलि टाठा वाठा भएकोले गलत व्याखा गरे | त्यसैले शाहराजाहरू मगर हुन र आदिवासी पनि हुन ।
 
त्यस्तै विभिन्न इतिहासकारहरू ([[बाबुराम आचार्य]], [[डोरबहादुर विष्ट]], फ्रान्सिस बुचानन ह्यामिल्टन, ) गोरखा राजवंशावली झूटो, मनगढन्त र प्रमाणहीन भएको मान्दछन् ।
मगर र ठकुरीको समाल, उचै, रुचाल, सुर्यवंशी आदि जस्ता थर पनि दुवै जातिमा पाइन्छ | त्यसैले माथिका दाजुभाइ र वंशका भनाइहरु सुन्नमा आउछन | यस्तो चर्चा हास्यास्पद ठान्ने दुवै समुहमा पाइन्छ तर यस्ता विषय वस्तुले विषेश महत्व राख्दैन भन्न सकिन्न , किनकि स्यांग्जा जिल्लामा रहेको आलम देवीको मन्दिर पूजा गर्न जाने त्यहाको ठकुरी तथा पूजारी मगरको सम्बन्ध त्यस्तै मनकामनाको मन्दिर र यसको किम्वन्ति प्रति फितलो मान्नु केवल ऐतिहासिक दुइ जाति विचको घनिष्ठताको महत्वलाई चुनौती र फोहोरी राजनीति भन्दा अर्को विकल्प नहोला | मगर र ठकुरीको सयुंक्त कुल पूजा गर्ने आलम देवीको मन्दिर र ठकुरीको कुल पुजाका पुजारी मगर भएको र गोरखाको मनकामना मन्दिरले राजा राम शाह र लखन थापाको इतिहास जिउदो राखेको छ | ठकुरी राजा र मगर पूजारी बनेर शक्तिको बांडफाड गरेको भन्ने कुरामा कसैले नलुकाए हुन्छ | परिस्थितिले गर्दा राज्य चलाउनेहरु राजनीति, शक्ति संघर्ष तिर उन्मुख हुदै गए भने पुजारीहरु सिमित बन्दै गए राजनीतिमा वाहुन हावी बन्दै गएपछि स्थानिमानी पूजा अर्चनामा राज्यले चासो नदिदा नै ठकुरी र मगरको अस्तित्व संकटमा परेको हो || द्रव्य शाहको इतिहास तिर यो लेख नपुगे पनि लिग लिग दौड मगरहरुको राजा चुन्ने दौड थियो भन्ने कुरामा कसैको दुइमत छैन तर मगर जाती मात्र दौडने त्यो दौडमा ठकुरी छुट्टै जात भएको भए कसरी दौडमा सामेल हुन्छ ? यो एउटा सजिलो प्रमाण हुदाँ हुदै इतिहास लेख्नेले गलत र घोक्नेहरूले फरक तरिकाले घोके अलिअलि टाठा वाठा भएकोले गलत व्याखा गरे | त्यसैले शाहराजाहरू मगर हुन र आदिवासी पनि हुन ।
 
त्यस्तै विभिन्न इतिहासकारहरू ([[बाबुराम आचार्य]], [[डोरबहादुर विष्ट]], फ्रान्सिस बुचानन ह्यामिल्टन, ) गोरखा राजवंशावली झूटो, मनगढन्त र प्रमाणहीन भएको मान्दछन् ।
 
==राज्य विस्तार ==
Line ५२ ⟶ ४४:
=== उपत्यका ===
भक्तपुर गोर्खाको मितेरी सम्बन्धमा गाँसिएको राज्य थियो। पाटन अस्थिर राजनीतिका कारण कमजोर राज्य थियो। तसर्थ काठमाडौं उपत्यका माथिको विजय जय प्रकाश मल्लमाथिको विजयमा निर्भर थियो। काठमाडौंलाई सिधै आक्रमण गर्नु मूर्खता ठान्ने गोर्खाका नवराजाले काठमाडौं वरिपरिका राज्य र क्षेत्रहरूलाई कब्जा गरे सन् १७४६ मा। एउटा लामो सान्नाटा पछि गोर्खाले अचानक १७५७ मे २८मा कीर्तिपुर आक्रमण गरे। यस युद्धमा [[पृथ्वीनारायण शाह]]लाई जय प्रकाश मल्लले जिते। किनकि युद्ध निति जय प्रकाश मल्लको थियो। उनले उपत्यकाका राज्यहरूका सैनिक एकता गरी गोर्खा विरुद्ध युद्ध लडे। पाटन राज्यको अधिनस्थ राज्य कीर्तिपुर सेप्टेम्बर २६, १७६४को युद्धमा पनि विजयी बने। १७६४ ताका उपत्यकाका राज्यहरूको स्थिति १७५७ तिर जस्तो थिएन। राज्यहरू वीच मतभेत विद्यमान थियो। वास्तवमा आपसि फूट र अदुरदर्शिता नै [[मल्ल वंश]]को पतनको मूल कारण बन्यो। १७६५मा गोर्खाले कीर्तिपुर लियो। [[पृथ्वीनारायण शाह]]को मूल निशाना बाँकी नै थियो। एकातर्फ सन् १७६८ सेप्टेम्बर २५ का दिन इन्द्र जात्राको भोजसंगै काठमाडौं उपत्यकाकै सबै भन्दा शक्तिशाली राज्यको अन्त भयो भने अर्को तर्फ विशाल नेपालका निम्ति शाहवंशीय राज्यसत्ताको उदय भयो। त्यसपछि अक्टोबर ६, १७६८ मा पाटन र नोवेम्बर १३, १७६९ मा मितेरी सम्बन्धको अन्त गर्दै भक्तपुरमाथि सहज जित हासिले गरे। काठमाडौंमा हारेका जय प्रकाश पाटनमा हारे अनि अन्तमा भक्तपुर राज्यसंगै उनको जीवनको अन्त भयो। भौगोलिक रूपले [[पृथ्वीनारायण शाह]]बाट जग बसालिएको नेपाल एकीकरण बहादुर शाह र राजेन्द्र लक्ष्मीले सम्पन्न gareka thie । तैपनि नेपालको मानाचित्र जंग बहादुर राणाको समयसम्म फेरबदल भइरह्यो। सन् १८१६ को सुगौली सन्धिले १/३ नेपाली भूभागलाई भारतमा मिलायो। जंग बहादुर राणाको नेतृत्वमा १८५७को भारतको सिपाही विद्रोहमा नेपाली जनताले दिएको पसिना रगतको मोल स्वरूप कैलाली, कंचनपुर, दाङ, देउखुरी नेपाललाई फिर्ता भयो। तब बर्तमान नेपालको मानाचित्र १८१६ को हार र १८५७ को विजयले कोरेको देखिन्छ।
 
== एकिकरण पश्चातको नेपाल ==
{{POV}}
[[पृथ्वीनारायण शाह]]द्वारा बसालिएको २४० वर्ष पुरानो शाह वंश जेठ १५, २०६५ का दिन नेपाली जनताको चाहना र वलिदानमा समाप्त हुनगएकोछ। शाह वंशको उदय र पतनको इतिहासमा अब पूर्णविराम लागेको छ। शाह वंशको पतन कसरी हुन गयो त? अब यसको अनुसन्धान र विश्लेषणको जिम्मा इतिहासकारहरूको काँधमा आएको छ। निश्चय नेपालको एकीकरण र त्यसमा शाह राजाहरूको नेतृत्वको योगदानलाई इतिहासले विर्सनेछैनन्। तर एकीकरणसंगै एकीकरणको निरन्तरता आवश्यक पर्ने परिप्रेक्षमा सो हुन नसक्नु नै प्रमुख मुद्दा उठिरहेको आजको अवस्था हो। युद्धमा विजय हुन्छ भने त्यो विजयको कारक नेतृत्व र फौज दुबै हुन्छ। विजयपछि नेतृत्वले फौजलाई कदर नगर्ने हो भने नेतृत्व आफैं खतरामा हुन्छ। शाह वंशको पतन हुनुमा एकीकरण काल तथा त्यसपछिका समयहरूमा शाहवंशीय राजाहरूलाई पसिना र रगत दिने जनताको उपेक्षा नै सबैभन्दा ठूलो कारण देखिन आउँछ। गण्डक क्षेत्रका जनता एकीकरणपछि उपेक्षित बनेका थिए। युद्धमा शहिद बनेका कैंयौं वीर योद्धाहरूको सपना र चाहनाको उपेक्षा गर्दै शाह राजाहरू काठमाडौं उपत्यकाका दरवारहरूमा विलासी जीवनमा लिप्त बने। केही बर्ग र आसपासेको माध्यमबाट जनतालाई घुमाउन सकिन्छ भन्ने भ्रममा परे। अझ राणा शासकहरू एकीकरण गर्न वलिदान दिने जनताको रगत र पसिनाको उपेक्षा मात्र होइन जनतालाई नांगो खुट्टामा भारी बोक्न लगाउने, अशिक्षाको अन्धकारमा थुनिराख्ने नियतमा उद्दत देखियो। एकीकरणमा गण्डक क्षेत्र मात्र होइन राप्ती क्षेत्र तथा सुदुर पश्चिमका युवाहरूको पसिना रगत बगेको थियो। ती क्षेत्र एकीकरणपछि गण्डक क्षेत्र भन्दा बढि उपेक्षित बने। त्यसरी नै मध्य क्षेत्रका नेवार तथा तामाङजस्ता महत्वपूर्ण जातिहरू एकीकरणपछि उपेक्षामा परे। पूर्वका वीर योद्धाहरू त्यसरी नै उपेक्षामा परेको देखियो। तराईबासी उत्तिकै उपेक्षामा परे। मानिसलाई भौतिक सम्पन्नता मात्र होइन सम्मान जनक जीवन महत्वपूर्ण हुन्छ। केही जाति र वर्गले बाहेक बाँकी नेपाली जनताले नेपालमा सम्मानजनक जीवन विताउने अवसर पाएनन्। यसको परिणति आज देखिएको छ।
नेपालको एकीकरण भयो तर नेपालीको एकीकरण हुन सकेन। भौगोलिक रूपले एकीकरण गरिए पनि भावनात्मक तथा आर्थिक एकीकरण हुन सकेन। आर्थिक भेदभाव, जातिय भेदभाव, साँस्कृतिक भेदभावको कटौति होइन बढावा दिइयो। यसमा राणाहरू आफैं भेदभावका उदाहरण बने। जंग बहादुर स्वयं कुंवरबाट राणामा उक्ले। जात दिने, जात खोस्ने गजबको परम्परा नेपाली जनतामा लादियो। पहाडी मधेशीवीचका भेदभावहरू बढे, जाति-जातिवीचको भेदभावहरू बढे। नेपालीहरूलाई विकास र सद्भावका निम्ति होइन जातीय भेदभावका प्रतिस्पर्धी बनाइए। एक धर्मलाई प्रश्रय, आश्रय अर्कोलाई निम्न, नीच तुल्याइयो। एक संस्कारलाई सम्मान अर्कोलाई तिरस्कार दिइयो। नेपालीहरू नेपालमै परदेशी बने। ठूलो संख्याका नेपालीहरूले आफ्नै देशमा अपनत्वको अनुभूति पाएनन्। आत्मा सम्मान र जन जिविकाका लागि स्वदेश भन्दा विदेशलाई चुम्नु पर्ने स्थिति देखा पर्‍यो। यस्तो विकराल स्थितिमा नेपाली जनताले परिवर्तन खोजेका थिए ।<ref name=UJ>{{cite web|url=http://ebenezer.org.np/client/index2.php?action=history&id=68|title=नेपालमा शाहवंशीय राज्यसत्ताको उदय र पतन, Date: 2008-05-30-यूजे गुरूङ, वीरेन्द्रचोक, काठमाडौं | publisher='''यूजे गुरूङ'''}}</ref>
 
==== सन्दर्भ ====
==== नेपाल को शाह राजा हरु मगर होइन राजपुत नै हुन किन त्यो कथन सहि नै हो । मैले पनि बुढा पाका बाट सुने को थे ।अनि अर्को आधर तेहा लेखिये अनुसार मै पनि बैँस राजपुत हु गोत्र भार्द्वार नै हो र हामी सुर्य बंश नै हो । मगर को राजा हो तर मगर भने पक्कै होइन अनि अर्को प्रमाण राजपुत ले आफ्ना चेली अर्को गोत्र भए को राजपुत लाई मात्र दिने अरु जात लाई दिन्न । नेपाल को राजाले राजपुत को चेली सङ बिवाह गरेकै छ्न नि । येहि आधार हो शाह हरु राजपुत क्षेत्रीय हुन । प्रताप सिंह , बिक्रम सिंह , देब सिंह , राणा , यी सब मगर को जतक चिनिने थर होइन । राजपुत को हो , ====
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/शाह_वंश" बाट अनुप्रेषित