"बालकुमारी" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७७:
|footnotes =
}}
'''बालकुमारी''' [[नुवाकोट जिल्ला]]मा पर्ने एक गाउँ विकास समिति हो। यस ठाउँलाई कमेरेगाउँको नामले पनि चिनिन्छ । यस गाविसकोगा.वि.स.को सुरुवात भ्याङ्ले भन्ने स्थान बाट सुरु हुन्छ । यो स्थान वडा नं १ मा पर्छ । यो एक तादी खोलाको किनारमा रहेको ठाउँ हो । यहाँ बालकुमारी गा .वि .स कै एक महत्वपूर्ण विद्यालय छ । जसको नाम कल्याण उच्च माध्यमिक विद्यालय हो।
 
==सन्दर्भ सामग्रीहरू==
 
{{reflist}}
"https://ne.wikipedia.org/wiki/बालकुमारी" बाट अनुप्रेषित