"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-राजनैतिक; +राजनीतिक)
पङ्क्ति ५३:
== मनुस्मृतिका केही छानिएका श्लोक ==
 
'''धृति क्षमा दमोस्तेयं, शौचं इन्द्रियनिग्रहः'''
'''धीर्विद्या सत्यं अक्रोधो, दशकं धर्म लक्षणम ॥'''
( धर्मका दस लक्षण छन् - धैर्य , क्षमा , संयम , चोरी नगर्नु, स्वच्छता , इन्द्रियहरूलाई वशमा राख्नु , बुद्धि , विद्या , सत्य र क्रोध नगर्नु ( अक्रोध ) )
 
(अर्थ - धर्मका दस लक्षण छन् -: धैर्य , क्षमा , संयम , चोरी नगर्नु, स्वच्छता , इन्द्रियहरूलाई वशमा राख्नु , बुद्धि , विद्या , सत्य र क्रोध नगर्नु ( अक्रोध ) )
नास्य छिद्रं परो विद्याच्छिद्रं विद्यात्परस्य तु।
गूहेत्कूर्म इवांगानि रक्षेद्विवरमात्मन: ॥
वकवच्चिन्तयेदर्थान् सिंहवच्च पराक्रमेत्।
वृकवच्चावलुम्पेत शशवच्च विनिष्पतेत् ॥
 
'''नास्य छिद्रं परो विद्याच्छिद्रं विद्यात्परस्य तु।
कुनै पनि शत्रुले आफ्नो छिद्र (निर्बलता)लाई नजानोस् र स्वयं शत्रुका छिद्रहरूलाई जान्नु, जसरी कछुआ आफ्नो अंगहरूलाई गुप्त राख्छ, त्यसै गरी शत्रु प्रवेश गर्ने छिद्रको गुप्त राख्नु। जसरी बकुल्लोले ध्यानमग्न भएर माछा पक्रिने गर्छ, त्यसरी अर्थसंग्रहको विचार गर्नु, शस्त्र र बलको वृद्धि गरेर शत्रुलाई जीतनको लागि सिंहको समान पराक्रम गर्नु। चितुवाको समान लुकेर शत्रुहरूलाई पक्रिनु र नजीकबाट आएका बलवान शत्रुहरूसित शश (खरायो)को समान भाग्नु र पछि उनीहरूलाई छल गरी पक्रिनु।
'''गूहेत्कूर्म इवांगानि रक्षेद्विवरमात्मन: ॥'''
'''वकवच्चिन्तयेदर्थान् सिंहवच्च पराक्रमेत्।'''
'''वृकवच्चावलुम्पेत शशवच्च विनिष्पतेत् ॥'''
 
अर्थ - कुनै पनि शत्रुले आफ्नो छिद्र (निर्बलता)लाई नजानोस् र स्वयं शत्रुका छिद्रहरूलाई जान्नु, जसरी कछुआ आफ्नो अंगहरूलाई गुप्त राख्छ, त्यसै गरी शत्रु प्रवेश गर्ने छिद्रको गुप्त राख्नु। जसरी बकुल्लोले ध्यानमग्न भएर माछा पक्रिने गर्छ, त्यसरी अर्थसंग्रहको विचार गर्नु, शस्त्र र बलको वृद्धि गरेर शत्रुलाई जीतनको लागि सिंहको समान पराक्रम गर्नु। चितुवाको समान लुकेर शत्रुहरूलाई पक्रिनु र नजीकबाट आएका बलवान शत्रुहरूसित शश (खरायो)को समान भाग्नु र पछि उनीहरूलाई छल गरी पक्रिनु।
नोच्छिष्ठं कस्यचिद्दद्यान्नाद्याचैव तथान्तरा।
न चैवात्यशनं कुर्यान्न चोच्छिष्ट: क्वचिद् व्रजेत् ॥
 
'''नोच्छिष्ठं कस्यचिद्दद्यान्नाद्याचैव तथान्तरा।'''
न कसैलाई आफ्नो जूठो पदार्थ दिनु र न कसैको भोजन खानु, न अधिक भोजन गर्नु र न भोजन गरे पश्चात हात-मुख नधोई यता उता जानु।
'''न चैवात्यशनं कुर्यान्न चोच्छिष्ट: क्वचिद् व्रजेत् ॥'''
 
अर्थ - न कसैलाई आफ्नो जूठो पदार्थ दिनु र न कसैको भोजन खानु, न अधिक भोजन गर्नु र न भोजन गरे पश्चात हात-मुख नधोई यता उता जानु।
तैलक्षौमे चिताधूमे मिथुने क्षौरकर्मणि।
तावद्भवति चांडाल: यावद् स्नानं न समाचरेत ॥
 
'''तैलक्षौमे चिताधूमे मिथुने क्षौरकर्मणि।'''
अर्थ - तेल-मालिश गरेपछि, चिताको धूंवामा बसेपछि, मिथुन (संभोग) गरेपछि र केश-मुंडन पश्चात - व्यक्ति तबसम्म चांडाल (अपवित्र) रहन्छ जब सम्म स्नान गर्दैन- अर्थात् यी कामहरूपछि नुहाउनु जरूरी छ।
'''तावद्भवति चांडाल: यावद् स्नानं न समाचरेत ॥'''
 
अर्थ - तेल-मालिश गरेपछि, चिताको धूंवामा बसेपछि, मिथुनमैथुन (संभोग) गरेपछि र केश-मुंडन पश्चात - व्यक्ति तबसम्म चांडाल (अपवित्र) रहन्छ जब सम्म स्नान गर्दैन- अर्थात् यी कामहरूपछि नुहाउनु जरूरी छ।
 
 
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित