"चन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३४:
यसरी तीन भाईका सन्ततिहरू अहिले नेपालको राष्ट्रिय जीवनमा अत्यन्त महत्व राख्ने चन्द थरलाई अघी बढाई रहेका छन् ।
 
===बैतडीबाट पूर्वगएका भानादेवको वंशजका प्रतिहार चन्द===
बैतडीबाट पूर्वगएका भानादेवको वंशज डोटीका प्रतिहार चन्द ठकुरी हुन् । प्रतिहार राजाको अंगरक्षक पद हो । यो पद भानादेवको वंशज ले पाएको कारण देव बाट प्रतिहार भनिएका हुन् । भानादेव को वंशजको अनुसार कर्णाली र सेती नदी पूर्व आफ्नो वंशज नभएको र त्यो खापरे, दाड़े मष्टको भुमि भएको हुँदा त्यहा आफ्नो वंशज छैन । कर्णाली र सेती नदी पूर्वका चन्द को गोत्र भारद्वाज भएको ले ति फरक हुन् । चन्द्रवंशी प्रतिहार चन्द ठकुरी<ref name="लाल बहादुर बम ठकुरी"> सामाजिक मान्यता, भानाई, ताम्रपत्र,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीको इतिहास ,वंशावली अनुसार । </ref> गौतम गोत्रीय ,चन्द्रवंशी यी प्रतिहार चन्द ठकुरीका कुलदेवता केदार, धिरगाँणी (गणेश), औखरे भगवती, कालिकादेवी हुँन् । यिनकी ठकुरानीहरू [[ठूला केदार]] (केदार) देवताका अधेगा (पर्दा) हुन्छन् । [[डोटी बोगटान]]मा यी [[ठूला केदार]]का करावाला हुन् । [[ठूला केदार]] यिनकै देवता बताईन्छ । यिनकाकुलगुरु [[उपमन्यु गोत्र|उपमन्यु]] गोत्रीय विनाडी ब्राह्मण छन् ।
*(१) भाइभाइमा मनमुटाव हुँदा भानादेव वैतडी तल्लो स्वराडबाट सिधै पूर्व एक हप्ताको पैदलदुरीमापर्ने वोगटान आएर बसेका हुँन् । डोटी प्रवेश गर्ने [[कत्युरी नरेश ]] राजा निरयपालका बि.स १४०९ देखि १४१९ सम्मका ताम्रपत्रमा यिन (प्रतिहार) को उपस्थिति देखिन्छ । [[कत्युरी राजवंश ]]का बैबाहिक इस्टमित्र हुन् । देउवा ठकुरी पनि यिनका पुर्खेउली बैबाहिक इस्टमित्र हुन् । डोटीमा [[देउवा]]हरूले यिनको वंशनास गर्ने गरि मारकाट गरेको रिसले हाड परेको भनेर देउवा र यी चन्द बीच बैबाहिक सम्बन्ध बर्तमानमा नभए पनि [[कुमाउँ]] क्षेत्रमा [[चन्द्रवंशी देउवा ठकुरी]] संग गौतम गोत्रीय चन्दको हजारौं बर्षदेखिको बैबाहिक सम्बन्ध अहिलेपनि छदै छ । भानादेवका तीनपुत्र
*(२) जेठा - करणदेव, माईला - मानदेव र कान्छा चतुरदेव भए । चतुर देवको अपुताली भयो ।
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित