"चन्द" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७९:
 
त्यहाँका राजा महान चन्द थिए । यसरी वर्तमान भारतको उत्तराखण्ड इलाकामा चन्दवंशका थुप्रै राज्यहरू थिए । यस वंशले करिब ८०० वर्ष शासन गरेको देखिन्छ ।<ref name= "गौतम गोत्र"/>
==कुमाऊ क्षेत्रमा ३ प्रकारका चन्दका वंशज==
*#क) चम्फावतका चन्द राजाको वंशज ( कश्यप गोत्र, सोमवंश (चन्द्रवंश) कुमाऊ चन्द राज्यकालका चन्द बर्तमानमा सिंह रौतेला ,कुँवर थर लेख्ने हरु ।
*#ख ) बैतडा चन्द रजवार ( बैतडी बाट जागिरको लागि कुमाऊ गएका चन्द)को वंशज (गौतम गोत्रीय ,चन्द्रवंशी) बैताडा चन्द ।
*#ग) देउवा रजवार को वंशज ( कश्यप गोत्रीय ,सूर्यवंशी ) वर्तमानमा चन्द लेख्छन ।
*क ) चम्फावतका चन्द राजाका वंशज बर्तमानमा सिंह ,रौतेला र कुँवर थर लेख्ने गर्दछन । पुराना ताम्रपत्रमा यिनले आफ्नो थर चंद/चन्द्र लेखेको भेटिन्छ । ताम्रपत्रमा सोम्वंश उद्भव भनेर लेखेको छ । यस वंशज को बिषयमा प्राचीन सोर (वर्तमान पिथौदागड ) को बिषयका इतिहास लेख्ने डा रामसिंह ले आफ्नो सोर (मध्य हिमालय ) का अतीत (प्रारम्भ से १८५७ ई तक) पुस्तकको पेज २३०मा बैताडा चन्द र कुमाऊ को चन्द राजवंश भिन्न हुन् कसैले एकै हुन् भन्दछ भने त्यो सरासर गलत हुन्छ भनेका छन् । उनी भन्दछन सोर के जीबी सलमोडा मे चन्दो के वंशधर रौतेला हि कहे जाते है ।<ref name="डा रामसिंह">डा रामसिंह सोर (मध्य हिमालय ) का अतीत (प्रारम्भ से १८५७ ई तक) पुस्तकको पेज २३०मा</ref> किन्तु कुँवर गुसाई शब्द भी अपने कुलके कनिस्ट सदश्य के लिए प्रयुक्त करते है भन्दछन । सोर को जीबी सलमोड़ा का रौतेला हरु कश्यप गोत्र र चन्द्रवंशी भएको सम्बन्धित स्थान बाट थाहा हुन्छ । यी संग सम्बन्धित ताम्रपत्र
 
 
 
 
==चन्दहरूको वर्गिकरण==
"https://ne.wikipedia.org/wiki/चन्द" बाट अनुप्रेषित