"ठकुरी" का संशोधनहरू बिचको अन्तर

सच्चाएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
जातीय विशेष कुराहरु हचुवामा लेखिएकोलाई सच्च्याइएको छ l
पङ्क्ति १:
कहिले कुसुण्डा त कहिले बाबुसाहेब भनेर विशेषण थपेर बोलाईने र चिनाइने यो जाति नेपाली भूमिमा भूमिपुत्रको रूपमा परिचित मुख्यभूमिपुत्र आदिवासी हो । ठकुरीहरूलाई विभिन्न तरिकाबाट विश्लेषण गरिन्छ। ठकुरी जाति नभई समुदाय पनि हो । नेपालमा मुलत मंगोल र आर्य खस दुवै रगत नशा र मोहोडाका धनि ठकुरीहरू छन्। नेपालको ऐतिहासिक काल देखि नै बिभिन्न समय र परिस्थितिमा महत्वपुर्ण भुमिका निर्वाह् गर्दै आएको यस जातिको इतिहासमा विषेश छुट्टै प्रकारले विष्लेशण गरिन्छ। [[कर्णाली प्रदेश|कर्णाली]] र गण्डकी प्रदेशप्रदेशको इतिहास हेर्दा ठकुरी जातिको पुरैउद्गम र एतिहासिक तथ्य इतिव्रिति पाइन्छ। अहिले नेपालको जातिलाई राजनीतिकरण गरेर आर्य खस , जनजाति, दलित र मधेशी भनेर बिभाजन गरिएकोगरिए पनि ठकुरीलाईठकुरीहरुलाई आर्ययो खसमाविषय राखिएकोस्वीकार योग्य छैन l गण्डक क्षेत्र ( मगारात क्षेत्र ) का ठकुरीहरू खस आर्य होइनन । ठकुरी नेपाली भूमिमा आदिकाल देखि रहदै आएको मुख्य जाति हो।भएकोले आफ्नो स्वार्थको भन्दा पनि विषेश अरुकोराष्ट्रको लागि आफ्नो जीवन योगदानदान दिने जीवनवीर भर अर्काको लागिजात लड्ने यस जाति नेपालको वीरवा जाती हो । केहि कर्णाली क्षेत्रको ठकुरीलाई खस जातिको विकसित रुपमा पनि वर्णन गरिन्छ । ठकुरी एउटा प्रकृति पुजक जनजाति वा जाति समुह हो । जसले सदियौ काल देखि प्रकृतिका कोटी कोटी खानी लाई पुज्दै आएका पनि छन् । जस्तै मस्टो पूजा , गौडी पूजा ( गाईको गोठ ), भीमसेन पूजा ( भैसीको गोठ ), भएर पूजा ( बाघ पूजा ), छाउदी पूजा ( माछा पूजा ) , सर्प पूजा ( नांग पूजा ), संसारीमाई पूजा ( प्राकृतिक विपत्तिवाट – चट्टयाङ्ग-वर्षा- हावाहुरी-खोला नालाको विपत्ति वाट जोगिनको लागि गरिने पूजा ) श्री पंचमीमा गाईको दुध प्रयोग गरि गरिने हलो पूजा हुन्। यस्ता भुमि र प्रकृतिलाई पूजा गर्ने ठकुरीहरू प्राकृतिक पूजक हुन । ? भय्रर लाई मकै चडाएर ( पूजा ) गर्ने दुदिलो मकै खाने ( मकै वाली पाकिसके पछि भय्रर लाई नचढाई खान हुन्न भानिन्छ) र, वालाचातुर्दशिमा धानको वाला चडाएर ( पूजा ) गरेर मात्र ति वाली अन्न भित्राउने प्रचलन छ । ठकुरीकाथरहरूमा उच्चै,खाँड, चन्द ,ज्यु ,पाल , बम, बंशी , मल्ल , मेदासी ,राठौर , शाह , शाही , सिंह ,सेन , हमाल, आदी हुन। अरुपनि धेरैथर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ ।
। नेपाल एकीकरण अभियान यता स्थान विषेशका भाषा, शब्दहरूमा पनि केही परिवर्तन हुँन पुग्यो । ठकुरीहरूका लागि प्रयोग गरिने विभिन्न मौलिक शब्दको स्थान ठकुरी भनिने एक शब्दले लियो । र आई विभिन्न ऐतिहासिक कारणहरूले कसैले पुरानै थर र कुनै काम, स्थान र अवस्था अनुसार बनेका कुनैका नयाँ थरले समान स्तरिय जातजातिहरूमा विभाजितहुनु परेपनि समष्टिगत रुपमा मुलतः आफ्नो रजवार, ठकुरी भनिने पहिचानलाई आजसम्म पनि कायमै राख्न सफल भएको देखिन्छ । त्यसैकारणले गर्दा ठकुरी समुहमापर्ने जातिका मानिसहरूलाई समष्टिगतमा सम्बोधन गरिदा ठकुरी/राजा भनेपछि उच्चजातिको राजपुरुषको रुपमा चिनिने गरिन्छ । नेपालका इतिहासविद् डा. राजाराम सुवेदी, डा. सूर्यमणी अधिकारीका अनुसार ठकुरीखस क्षेत्रीहरूकैशाषकको एउटाअवसान उपजाति हो । ठकुरी पदवी सुरुमा हिन्दूस्थानबाट नेपाल पसेका राजपूत वैदिक शासक परिवारलाई दिने गरिन्थ्यो । त्यस बाहेक बाहुनहरुले नै वैश्यहरुबाट क्षेत्रीबनेका रैथाने नेपाली र बास्तविक उच्च क्षत्रिय÷क्षेत्रीको रुपमा परिचित खान्दानलाई छुट्टयाउन पनि यस्तो पदवी दिन थाले । ठकुरीहरुको मुलथलो पश्चिम नेपाल हो । त्यहाँ पहिले उनीहरू राजा/रजौटा थिए । पूर्वमा ठकुरी हम्मेसी भटीदैनन् । वितेका शताब्दीहरूमा केही ठकुरीहरू प्राचीन नेपाली जातिपछी मगर सामन्तहरुले सङसेन बििबाहशाह सले गर्दा अहिले ठकुरीशाहीअरुखाण तरिकालेथर क्षेत्री भएका मानिस बीच खासै अन्तर भेटिदैन, तर सामाजिक रुपमाराखेर ठकुरी भनिने जातिको मान मर्यादा अन्य क्षेत्री जातिको भन्दा उच्चरहेकोराजा भए । नेपालमा (१) बैदिक आर्यन, (२) खश र (३) मंगोलमुलकागरी तीन किसिमका ठकुरीहरू भेटिन्छन । यिनका आ-आफ्नै मान्यता, चालचलन देबी/देवता ,मौलिकता, भाषा, रहन सहन छ | शाररिक बनौट पनि फरक -फरक देखा पर्छ । ३ किसिमका ठकुरी अन्तर्गतपर्ने नेपाली ठकुरीका थरहरू निम्न अनुसार छन् | [[पाल]] , [[बम]], [[चन्द]], [[सिंह]] , [[शाही]], [[मल्ल]], शाह, [[सेन]] , [[राठौर]] ,,[[हमाल]],[[उच्चै]], [[वंशी]] आदि । अरु पनि धेरै थर भएका ठकुरीहरू जनाकारमा आएको पाइएको छ । बैदिक आर्यन ठकुरीको इतिहास र पहिचानसंग खश ठकुरीको इतिहास र पहिचान मिल्दैन । मंगोल ठकुरीको इतिहास र पहिचानसंग अन्यको मिल्दैन । यस कारण यस बिषयमा बिबिधता छ । एक ठकुरीको इतिहास र पहिचानलाई सबै ठकुरीको इतिहास र पहिचान भन्नु गलत हुन्छ । ठकुरीको बिषयमा लेख्दा धेरै कुराको बिषयमा बुझेर ,जानेर लेख्नु पर्छ । <ref name=" प्रा.डा.सूर्यमणि आधिकारी "> प्रा.डा.सूर्यमणि आधिकारी, खश साम्राज्यको इतिहास, (वि.स.२०६१)को पृष्ट ८८मा लेखिए अनुसार “ </ref>
 
==ठकुरी र मगरहरू==
पङ्क्ति १४:
*# मगर अनुहार को [[ठकुरी]] (मष्ट/मष्टो अन्तर्गत र रगत भोगी देवता मान्ने गुरुङ मगर अनुहार भएकाहरु हिमाल वारी पारी बस्दै आएका रैथाने आदिवाशी प्रकृति पुजक जाति ।
 
मगर अनुहार को थकुरिहरुको सम्बन्धमा प्रा.डा.सूर्यमणि आधिकारी, खश साम्राज्यको इतिहास, (वि.स.२०६१)को पृष्ट ८८मा लेखिए अनुसार “खश साम्राज्यलाई शक्तिशाली बनाउनमा थकुरिहरुको दोहरो भूमिका थियो । साम्राज्यको केन्द्रीय प्रशासनमा उनीहरुको निकट र सार्थक सहभागिता थियो भने गण्डकी प्रदेशका सामन्त शासकहरुका हैसियतमा मगर मुखियाहरुले वफादार सहयोगीको रुपमा स्थानीय प्रशासन चलाएका थिए । खश साम्राज्यको अवसानपछि मात्र थकुरि सामन्त राजाहरुले खान, सेन, शाह आदिका रुपमा आ–आफ्नो थर परिवर्तन गरी आफूलाई स्वतन्त्र राजा घोषित गरेका थिए । थर र जात परिवर्तन गरी खस शासकहरुले आफूलाई [[ठकुरी]] भनाए भन्ने सम्बन्धमा मानवशास्त्रीहरुपनि सहमत छन् ।” यस मानेमा नेपालका ठकुरीहरु सबै एउटै छैनन् । यहाँ खश, मगर, वैश्यहरुपनि कुनै कालखण्डमा ठकुरी भएको विषय सत्य हो । यो कुरा रुप, रंग, चाल चलन खवाई लवाई, मान्यता तिनका देवी देवता संस्कार,धर्मको विषयमा अध्ययन गर्दा सहजै अनुमान गर्न सकिन्छ । “गण्डकी प्रदेशका गोर्खा, लम्जुङ, कास्की, पर्वत, तनहुँ, भिरकोट, पाल्पा, गुल्मी, प्यूठानभेगमा गुरुङ मगर जातिका मुखियाहरुले खश साम्राज्यको अधीनस्त सामन्तको रुपमा स्थानीय प्रशासन चलाएका थिए । स्थानीय प्रशासनमा चारजात गुरुङहरुको विशेष भूमिका थियो
 
*#
==चारजात गुरुङमा ==
*#लामा(धर्मगुरु),
*#लामिछाने(सेनापति),
*#घले(राजा) र
*#घोताने (मन्त्री) वर्गलाई लिईन्थ्यो ।
 
अन्य सोह्जातका गुरुङ र मगरहरु प्रजावर्गमा पर्दथे ।(पृष्ठ८६) यस सम्बन्धमा केही आधारहरु भेटिएकाछन् । ने.सं.११९ (वि.स.१०५५) मा लेखिएको एउटा पुस्तकको पुष्पिकावाक्यमा गण्डीगुल्म निवासी सुवर्णकार श्री राणक को उल्लेख पाईएको छ । सुनको कारोवार गर्ने भएकोले उनलाई सुवर्णकार भनिएको र उनी गण्डी अथवा गण्डकीनजिक गुल्मीका मगर भएको बुझिन्छ । तत्कालीन नेपाल उपत्यकाका केही अभिलेखमा तिलिकम राण,वुवार वुदा राने,ओम राण,देवु राणक, तिभुयि राणक, गृवल्लो राण, बुंद्दा राणे पाक आदि राने,राणे,राणकजस्ता पदधारी व्यक्तिको उल्लेख पाइएको छ । यिनीहरु मध्ये केहीलाई नायक भनिएको छ र केही ताडपत्र तमसुकका दृष्टसाक्षीका रुपमा सम्मानित छन् । राणकपदले सामन्त राजालाई जनाउँथ्यो । विशेष गरेर मगरात प्रदेशमा पूर्व मध्यकालमा मगरहरुको प्रभावशाली अस्तित्वलाई दृष्टिगत गर्दा खश साम्राज्यको विघटनपछि वि.स.१४७५ तिर भिरकोटमा स्वतन्त्र राज्य स्थापना गर्ने आठटीका शाही खानदानका साझापूर्खा भूपाल [[राणा]] पनि राणक वा राने पदधारी मगरकै वंशधर ठहरिएमा अन्यथा हुने छैन्”(पृष्ठ ८७) भनेर नेपालको गोर्खा राजवंशलाई समेत मगरकै शाखा भएको कुरा प्रा.डा.सूर्यमणि अधिकारीले, खश साम्राज्यको इतिहासमा संकेत गरेका छन् । मगरात क्षेत्रमा अधिकांश ठकुरी भनिनेहरु कश्यप गोत्रका र विभिन्न नामका बाह् मष्टासँग सम्बन्धित भेटिन्छन् । त्यस भेगको मान्यता अनुसार ठकुरी र मगरलाई भाइ भाइ हुँन भन्ने भनाई पाईन्छ । कारण त्यहाँका ठकुरीहरुको पूर्खेउली सम्बन्ध मगरसँग भएरनै यसो भनिएको हुन सक्छ किन भने [[डोटी]]मा [[मल्ल]] र [[शाही]]लाई भाइ भाइ भनिन्छ । बझाङमा बम र सिहलाई भाइ भाइ भनिन्छ । । डा. सूर्यमणि अधिकारीले उठान गरेको विविध विषयका साथै उहाँले उल्लेख गरेका कल्हणकृत राजतरङ्गिणी, लमजुङका गंग रानक ले सारेको अष्टसाहस्रिका प्रज्ञापारमिता नामको बौद्धग्रन्थको प्रतिलिपिको आधार र अन्य विषयको विश्लेषण अनुसार नेपालमा गैरठकुरीहरु ठकुरीबन्ने लहर आजभोलिमात्र नभएर पहिलेदेखिनै रहेको देखिन्छ ।
"https://ne.wikipedia.org/wiki/ठकुरी" बाट अनुप्रेषित