"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
प्रधानमन्त्री [[रणोद्दिप सिँह बहादुर राणा|रणोद्दीप सिंह]]को निवास नारायणहिटीमा थियो । त्यहाँ उनको सुरक्षाको लागि बिजुली गारत सैन्य टुकुडी थियो। कार्तिक १५ गते राती ८ बजे वीर शमशेर, [[खड्ग शमशेर जङ्गबहादुर राणा|खड्ग शमशेर]], [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]] र [[भिम शमशेर जङ्गबहादुर राणा|भिम शमशेर]] सैन्य परेडको लागि हतियार देखाउने जरुरी काम रहेकाले भेट्नु पर्ने भनेर प्रवेश गरे | र भित्र गएर " पेटिकोट भित्रबाट शासन गर्नेको यस्तै गति हुन्छ" भनेर ड्याङ-ड्याङ गोली चलाए । रणोद्दीप सिंहको मृत्यु भयो । मनोहरा दरबारमा जगतजंग राणाको हत्या गरियो ।
 
सैनिक विद्रोह गरी श्री ३ रणोद्दीप सिंहको हत्या गराई [[बाग दरबार|बागदरबार]] पुगेपछि वीर शमशेरले आफ्नो मातहतका ‘चार रेजिमेन्ट’ सेनाका जवानलाई हातहतियारसमेतले लैस गराई बागदरबारलाई चारैतर्फबाट घेर्न लगाई ‘भीमसेनस्तम्भ’ धरहराबाट विगुल फुक्न लगाए । भारदारहरू जङ्गी, निजामती सबै धमाधम आई बागदरबारभित्र पस्न थाले, तर बाहिर निस्कन नपाएबाट धेरैले ‘कोतपर्व’को‘[[कोत पर्व|कोतपर्व]]’को स्मरण गर्न थाले । वीरशमशेरले भाइ खड्गशमशेरलाई काकाहरूका छोरा, भतिजाहरूलाई पक्री ल्याउन अह्राए ।
 
=== [[जगतजङ्ग राणा]] को हत्या ===
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित