"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २१:
 
*'''[[भारत]]''' :यहाँको स्थान नै पिच्छे नयाँ वर्ष मनाउने तरिका फरकफरक रहेको पाइन्छ ।
# [[बङ्गाल]]मा नयाँ वर्षको उपलक्ष्यमा देवीदेवताको पूजा गरी नाँचगान र हाँसखेल गरिन्छ ।
# [[कुमाउ र गढवाल]]मा नयाँ वर्षको दिनमा पहेंलो लुगा लगाएर आफ्नो बन्धुलाई उपहार प्रदान गरिन्छ ।
# [[आसाम]]मा यस दिन पशुलाई पूजा गर्दछन् । पञ्जाबमा पनि यस दिन झाँगड नृत्य आयोजना गर्नुका साथै [[भगवान गणेश|गणेश]] र [[लक्ष्मी]]को पूजा गरी सामूहिकरूपमा नाँचगान गरिन्छ ।
# [[राजस्थान]]मा पनि नयाँ वर्षको अवसरमा मीठामीठा परिकार खाएर आपसमा रमाइलो गरिन्छ भने जनजाति विशेषले आफ्ना मन नपरेका जीवनसाथी भए तिनीहरूसँग छोडपत्र गरी नयाँ जीवनसाथी छान्ने प्रचलन रहेको पाइन्छ ।
 
*'''[[इण्डोनेशिया|इन्डोनेसिया]]''' :यहाँ नयाँ वर्षलाई 'गोलुगान' भन्छन् । त्यसदिन त्यहाँका मानिस नयाँ लुगा लगाउँछन् । मीठामीठा परिकार खाएर एक आमसमा बधाई र शुभकामना व्यक्त गर्दछन् ।
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित