"नेपालको संविधान २०७२" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट पारित गरी यो संविधान जारी गर्दछौ ।

==नेपालको संविधान को भागहरु==
==प्रस्तावना==
हामी सार्वभौमसत्तासम्पन्‍न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्‍ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशाासनको अधिकारलाई आत्मसात गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जन आन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दै;सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न; संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न '''संविधान''' सभाबाट पारित गरी यो संविधान जारी गर्दछौ ।

===भाग–१ प्रारम्भिक===
(१४) गैर आवासिय नागरिकता प्राप्त गर्न सकिने

(१५) नेपाली नागरिकता सम्बन्धि अन्य व्यवस्था

===भाग-३ मौलिक हक र कर्तव्य===
(१६) सम्मानपुर्वक वाच्न पाउने हक

===भाग–४ राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व ===
(४९) मार्गनिर्दशनका रूपमा रहने

(५०) निर्देशक सिद्धान्तसिद्धान्तहरु
(५१) राज्यका नीतिहरू
(५२) राज्यको दायित्व
(५३) प्रतिवेदन पेश गर्ने
(५४) अनुगमन सम्बन्धी व्यवस्था
(५५) अदालतमा प्रश्न उठाउन नसकिने

(५०) निर्देशक सिद्धान्त
(५१) राज्यका नीतिहरू
(५२) राज्यको दायित्व
(५३) प्रतिवेदन पेश गर्ने
(५४) अनुगमन सम्बन्धी व्यवस्था
(५५) अदालतमा प्रश्न उठाउन नसकिने

===भाग–५ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड===
(७७) प्रधानमन्त्री तथा मन्त्रीपरिषद रिक्त हुने अवस्था

(७८) संघीय संसदको सदस्य नभाको व्यक्ति मन्त्री हुने

(७९) प्रधानमन्त्री र मन्त्रीको पारि श्रमिकपारिश्रमिक तथा अन्य सुविधा

(८०) शपथ

(८१) राष्ट्रपतिलाई जानकारी दिन

(८२) नेपाल सस्कारकोसरकारको कार्य सञ्चालन

==संघियब्यवस्थापिका=भाग–८ संघीय व्यवस्थापिका==
१५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/719794" बाट अनुप्रेषित