"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

अनावश्यक अङ्ग्रेजी हटाइँदै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ६३:
==उपसंहार==
जसरी स्वामी विवेकानन्दले रामकृष्णको जीवनबाट प्रेरणा लिए, जसरी रामकृष्णले गौरांग प्रभुको जीवनबाट प्रेरणा लिए, त्यसै गरी आज हामीले जीवनका विविध द्वन्द्वलाई आत्मविज्ञानमा समन्वित गर्ने प्रेरणा र उपायहरु स्वामी विवेकानन्दको जीवन र वाणीबाट प्राप्त गर्नुपर्ने भएको छ । हजारौं गरीब र दुखी व्यक्तिहरुको उद्धारका लागि तथा समस्त मानव जातिको समानता र स्वतन्त्रताका लागि विवेकानन्दले गरेका कृत्यलाई आज फेरि व्यवहारमा लागू गर्नु पर्ने भएको छ । यस सम्बन्धमा पं [[नारायण प्रसाद पोखरेल]]ले गरेका सुधारका केही कामहरुलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।
त्रि.वि. अर्थशास्त्र केन्द्रीय विभागका प्रथम विशिष्ट प्राध्यापक एवं संस्थापकमध्येका एक तारापद् (टी पी) चौधरी अनेक दृष्टिले संमाननीय र स्मरणीय छन् । । बङ्गालबाट नेपालमा आएर आजीवन शिक्षा क्षेत्रमा लागि पर्ने अनेक प्रबुद्ध र त्यागी मानिसमध्ये उहां पनि हुन् । वर्तमान नेपालका अर्थशास्त्रीहरु र अर्थमन्त्रीहरुमध्ये प्रायः सबै उनका शिष्य रहेका छन् । उनले अर्थशास्त्र र जनसंख्याजनसङ्ख्या अध्ययन केन्द्रीय विभागको गरिमा बढाए । एडम स्मिथ जस्तै उनी पनि आजीवन अविवाहित रहे । अन्तिम दिनसम्म [[अर्थशास्त्र]] अध्यापन गरे । आफ्नो सम्पत्तिको एक भाग नेपालमा राखेर बांकी सबै [[रामकृष्ण मिसन|रामकृष्ण मिशन,]] बेलुर मठ बङ्गाललाई दान गरे । यसबाट उनी स्वामी विवेकानन्दबाट कति प्रभावित थिए भन्ने कुरा बुझ्न सकिन्छ ।
वि.सं. २०७० मा [[नेपाल]]मा पनि स्वामी विवेकानन्दको १५० औं जन्म जयन्ती मनाएको हो ।