"स्टकहोम" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ४७:
|website =[http://www.stockholm.se/ www.stockholm.se]
}}
'''स्टकहोम'''({{IPA-sv|ˈstɔkːˈɔlm, ˈstɔkˈhɔlm}}<ref>{{cite book |title=Svenska uttals-lexikon |last=Hedelin |first=Per |year=1997 |publisher=Norstedts |location=Stockholm}}</ref> <small>({{Audio|sv-Stockholm.ogg|उच्चारण|help=no}})</small>) उत्तरी [[यूरोप]]मा स्थित [[स्वीडेन]] देशको राजधानी र सबैभन्दा ठुलो शहर हो । यो पुरै क्यान्डीवेनिया इलाकाको सबैभन्दा ठुलो शहरी क्षेत्र हो । सन् २०१० मा यसको नगर परिषद भित्र बसोबास गर्ने नागरिकहरुको जनसंख्याजनसङ्ख्या ८,५१,१५५ अनुमानित गरिएको थियो । यस समय यसको पुरै शहरी इलाकामा १३.७ लाख मानिस र पुरै स्टकहोम प्रशासनिक क्षेत्रमा लगभग २१ लाख बसोबास गरिरहेका छन् । जम्मा स्टकहोम प्रशासनिक क्षेत्र भरीमा पुरै स्वीडेनका २२% नागरिक बसोबास गर्छन् ।
 
स्टकहोमको स्थापना सन् ११८७ मा अनुमानित गरिएको छ र यसले शताब्दी देखि नै स्वीडेनको सांस्कृतिक, साहित्यिक, राजनीतिक र आर्थिक केन्द्रको रुपमा रहेको छ । यो शहर स्वीडेनको दक्षिण-मध्यपूर्व तट नेर १४ टापुहरुमा मैलारन तालको द्वार नजिक रहेको छ ।
पङ्क्ति ५५:
==इतिहास==
 
==जनसङ्ख्या==
==जनसंख्या==
 
 
"https://ne.wikipedia.org/wiki/स्टकहोम" बाट अनुप्रेषित