"सङ्खुवासभा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ५:
|सदरमुकाम = [[खाँदबारी नगरपालिका|खाँदवारी नगरपालिका]]
|क्षेत्रफल = ३,४८०
|जनसंख्याजनसङ्ख्या = १,५८,७४२ (२०६८)<ref name="CBS">[http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal]</ref>
|गाविस= ३३
|नगरपालिका = [[खाँदबारी नगरपालिका|खाँदवारी नगरपालिका]], [[चैनपुर नगरपालिका ]] र [[मादी नगरपालिका ]] [[पाँचखपन नगरपालिका ]][[धर्मदेवी नगरपालिका ]]
पङ्क्ति १९:
}}
{{DistrictsOfNepal}}
'''सङ्खुवासभा''' [[नेपाल]]को [[पूर्वाञ्चल विकास क्षेत्र|पूर्वाञ्चल]] विकास क्षेत्रको [[कोशी अञ्चल]]मा अवस्थित हिमाली भेगको एक दुर्गम जिल्ला हो। यो जिल्ला पूर्वमा [[ताप्लेजुङ जिल्ला|ताप्लेजुङ]] र [[तेह्रथुम जिल्ला|तेह्रथुम]], पश्चिममा [[सोलुखुम्बु जिल्ला|सोलुखुम्बू]] र [[भोजपुर जिल्ला]], उत्तरमा [[जनबादी गणतन्त्र चीन|चीन]]को [[तिब्बत]] र दक्षिणमा [[तेह्रथुम जिल्ला|तेह्रथुम]] र [[धनकुटा जिल्ला]]को चौबन्दीमा रहेको छ। यसले नेपालको कुल क्षेत्रफलको २.३६%, पूर्वाञ्चल विकास क्षेत्रको १२.१९% र कोशी अञ्चलको ३५.६८% भू-भाग ओगटेको छ। समुन्द्री सतहदेखि ४५७ मिटर (संसारको सबैभन्दा होचो अरुण उपत्यका) देखि विश्वको पाँचौं अग्लो हिमशिखर [[मकालु (स्पष्टता)|मकालु]] ८४८१ मिटरसम्मको उचाईमा रहेको यो जिल्ला २७ डिग्री ६' उत्तरदेखि २७ डिग्री ५५' उत्तरी अक्षांशसम्म र ८६ डिग्री ५७' पर्वदेखि ८७ डिग्री ४०' पूर्वी देशान्तरसम्म फैलिएको छ। उत्तरतर्फ फराकिलो भागमा मनोरम हिमाली श्रृंखलाहरूले सजिएको यस जिल्लाको दक्षिणतर्फ साँगुरिएको भागमा वसोवासयुक्त पहाडी भूभाग रहको छ। यस जिल्लाको आर्थिक श्रोत कृषिमा निर्भर रहेको छ। आर्थिकरूपले सक्रिय जनसंख्याजनसङ्ख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन।
 
==जिल्लाको नामाकरण==