"सेन्जेन" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ८५:
'''शेनझेन ''' ({{IPAc-cmn|AUD|Shenzhen pronunciation.ogg|sh|en|1|zh|en|4}}; {{zh|c=深圳}}<ref>{{cite web|title=Chinese Characters for Shenzhen and Stroke Order|url=http://www.learnchineseez.com/read-write/simplified/|accessdate=15 August 2015}}</ref>)[[चीन]]को [[गुआङ्गडोङ्ग]] प्रान्तको मुख्य शहरहरू मध्ये एक हो । शेनझेन शहर [[चीन]]को [[विशेष प्रसाशनिक क्षेत्र]] [[हङ्गकङ्ग]]को उत्तरमा अवस्थित रहेको छ । यस शहरलाई उप प्रान्तिय प्रसाशनिक सरहको अधिकार हासिल छ जुन प्रान्त भन्दा थोरै कम हुन्छ । <ref>{{cite web|url=http://www.docin.com/p-51864614.html |title=中央机构编制委员会印发《关于副省级市若干问题的意见》的通知. 中编发[1995]5号 |publisher=豆丁网 |date=1995-02-19 |accessdate=2014-05-28 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20140529084536/http://www.docin.com/p-51864614.html |archivedate=29 May 2014 }}</ref>
 
पहिला शेनझेन कोउलुन देखि क्यानटन रेलमार्गको बिचको ३०,००० जनसंख्याजनसङ्ख्या भएको सानो बजारी इलाका थियो भने यस क्षेत्रलाई सहरको दर्जामा सन् १९७९ मा स्तरोन्नति गरिएको थियो र सन् १९८० मा यस सहरलाई चीनको पहिलो [[विशेष आर्थिक क्षेत्र]]को रूपमा तोकिएको थियो ।<ref>{{Cite news|url=http://www.newsweek.com/2010/09/25/china-s-hottest-cities-and-kashgar.html|title=A New Shenzhen|author=Fish, Isaac Stone|date=2010-09-25|accessdate=2014-04-29|publisher=[[Newsweek]]}}</ref> २०१५ को सरकारी प्रतिवेदन अनुसार शेनझेन सहरमा कुल १,०८,७८,९०० जनसंख्याजनसङ्ख्या सहितको सहरीकरण भएको जनाईएको थियो ।<ref>{{Cite web|url=http://www.tjsql.com/data.aspx?d=158640|title=2000-2014年各市年末常住人口数_2015年广东统计年鉴查阅和Excel下载_数析网(tjsql.com)|website=www.tjsql.com|access-date=2016-05-01}}</ref> सन् १९९० तथा २००० को दशकमा सबै भन्दा छिटो विकास भएको शहरहरू मध्ये शेनझेन पनि एक हो । शेनझेनको जनसंख्याजनसङ्ख्या विकासको गति उत्पादन क्षेत्रको उछालमा कमि आई अन्य क्षेत्रमा सरे पछि सन् २०१३ देखि १ प्रतिशत भन्दा कम भएको थियो । <ref>{{cite web|url=http://www.phb123.com/city/renkou/2416.html|title=深圳人口数量2015|publisher=|accessdate=25 May 2015}}</ref>
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/सेन्जेन" बाट अनुप्रेषित