"रामेछाप जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ५:
|सदरमुकाम = [[मन्थली]]
|क्षेत्रफल = १,५४६
|जनसंख्याजनसङ्ख्या = २,०२,६४६ (विसं २०६८) <ref name="CBS">[http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf Household and population by districts, Central Bureau of Statistics (CBS) Nepal]</ref>
|गाविस= ५५
|नगरपालिका =
पङ्क्ति ५९:
 
== जनसङ्ख्या, जातजाति, भाषाभाषी र धर्म ==
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछाप जसंख्या २,१२,४०८ रहेको छ। जसमा महिला १,११,५५५ र पुरुष १,००,८५३ यसमा ५ बर्षमुनीको जनसंख्याजनसङ्ख्या २६,४०९ भने ७५ वर्ष र सो भन्दा माथिको जनसंख्याजनसङ्ख्या ४,०३६ रहेको छ। यस जिल्लामा घरपरिवार संख्या ४०,३८६, औसत परिवार सदस्य संख्या : ५.२६ , जनघनत्व -प्रति वर्ग कि.मि.) १३७ जना, बाषिर्क जनसंख्याजनसङ्ख्या बृद्धिदर १.२२ प्रतिशत, शहरी जनसंख्याजनसङ्ख्या -प्रतिशत), पुरुष माहिला अनुपात ९०.४१ छ।
नेपालको जनसंख्यामाजनसङ्ख्यामा जिल्लाको अंश ०.९२ प्रतिशत छ भने आश्रति जनसंख्याजनसङ्ख्या जम्मा १०२.३४ प्रतिशत रहेको छ। बालबालिका -उमेर ० -१४ वर्ष) : ८५.१६ र बृद्धबृद्धा -उमेर ६० वर्ष भन्दा माथि) १७.१८ रहेको छ।
राष्ट्रिय जनगणना २०५८ अनुसार रामेछापमा प्रमुख पाँच जातजातिको जनसंख्याजनसङ्ख्या क्षेत्री २६.४४, तामाङ, २०.५६, नेवार १४.०९ , मगर १०.९२, ब्राह्ममण ५.६३, र [[सुनुवार]] ३.७३ रहेका छन्।
भाषागत रूपमा हेर्दा यहाँ ५६.६० प्रतिशतले नेपाली बोल्छन् भने १९.७४ प्रतिशतले तामाङ, ७.०१ प्रतिशतले नेवारी, ६.९८ प्रतिशतले मगर र ३.७३ प्रतिशतले [[सुनुवार भाषा]] बोल्ने गर्दछन्। यो जिल्लामा ६८.०६ प्रतिशतले हिन्दू धर्म मान्ने गरेको पाइएको छ भने २८.२९ प्रतिशतले बौद्ध, १.९५ प्रतिशतले [[किराँत]], ०.४३ प्रतिशतले क्रिश्चियन, ०.०२ प्रतिशतले मुस्लिम र १.२४ प्रतिशतले अन्य धर्म मान्ने गरेका छन्।
 
पङ्क्ति ८४:
== शिक्षा र स्वास्थ्य ==
तथ्याङ्कहरूलाई हेर्ने हो भने रामेछापमा ३९.४ प्रतिशत जनता साक्षर छन्। यसमा ६ वर्ष मुनिका बालबालिका समेटिएको छैन। यसमा २६.६ प्रतिशत महिला र ५३.८ प्रतिशत पुरुष साक्षर रहेको तथ्याङक छ। चार वर्षअघि अर्थात २०६० सालमा रामेछापमा विद्यालय संख्या ४०८ थियो भने विद्यार्थी संख्या ५८,४४० र शिक्षक संख्या १,१८५ जना रहेको छ। यसमा अहिले खासै परिवर्तन आइसकेको छैन। त्यसो त पछिल्लो समयमा उच्च मावि र क्याम्पसहरू खुल्ने क्रम तीब्र छ। त्यसैले शैक्षिक रूपमा रामेछापमा राम्रै विकास भएको मान्न सकिन्छ।
स्वास्थ्य क्षेत्रमा रामेछापमा स्वास्थ्य संस्थाहरूको संख्या ५५ वटा रहेको छ। अर्थात एक गाविस एक स्वास्थ्य केन्द्र रहेको देखिन्छ। यस हिसावमा ३,८६२ जना बराबर एउटा स्वास्थ्य संस्था रामेछापेली जनताले पाएका छन्। रामेछापमा परिवार नियोजनको साथ प्रयोग गर्नेको संख्या २२.४५ प्रतिशत रहेको छ। रामेछापमा पहिलो विवाह गर्दाको औषत उमेर महिलाको १९.७५ र पुरुषको २२.०९ वर्ष रहेको पाइन्छ। बालबिवाह रामेछापमा अझै ०.९२ प्रतिशत रहेको देखिन्छ। यसमा १० देखि १४ वर्षका बालकालिका रहेका छन्। रामेछाप मध्यमाञ्चलकै सबभन्दा कम वाषिर्क जनसंख्याजनसङ्ख्या वृद्धिदर भएको जिल्ला पनि हो। यहाँ जनसंख्याजनसङ्ख्या वृद्धिदर १.२२ मात्र रहेको छ। रामेछापका ३४.९ प्रतिशतले शौचालय प्रयो गर्ने गरेको पुरानो तथ्याङ्क छ। यो प्रतिशत अहिले झण्डै ६५ माथि पुगेको अनुमान गरिएको छ।
र, अन्त्यमा
माथि तथ्याङ्कहरू मात्र विश्लेषण गरियो। तथ्याङ्कहरू विकासका आधार होइनन् किनभने नेपालमा विकासका नाममा प्रस्ताव लेख्ने र प्रतिवेदन मात्र लेख्ने चलन छ। त्यसैले कागजी तथ्याङ्कहरू विकास नभए पनि तयार गरिन्छ र गरिएको छ। त्यही तथ्याङ्कहरू हुन माथि उल्लेख गरिएका।