"मालारानी गाउँपालिका" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ७४:
|footnotes =
}}
'''मालारानी गाउँपालिका''' [[नेपाल]]को एक पहाडी [[गाउँपालिका]] हो ।<ref name="गाउँपालिका र नगरपालिका (सूची)">{{cite news|title=गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)|url=http://lokaantar.com/taja_samachar/2084|accessdate=२३ पौष २०७३|publisher=लोकान्तर|date=२३ पौष २०७३|ref=http://lokaantar.com/taja_samachar/2084}}</ref><ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=[[सेतोपाटी]]|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref> नेपालमा [[नेपालका स्थानीय तहहरू|७४४ स्थानीय तह]] लागू हुँदा [[अर्घाखाँची जिल्ला]]मा साविकका [[अर्घातोस]]को (१,६-९), [[मरेङ]]को (१-६), [[खन]], [[खनदह]], [[बाँगी]], [[हंशपूर]] र [[गोखुङ्गा]] गाउँ विकास समितिहरूलाई समेटेर मालारानी गाउँपालिका बनाइएको हो ।<ref>{{cite news|title=गाउँ र नगरपालिका (सूची)|url=http://www.enayapatrika.com/2017/01/07/118110/|accessdate=१४ जेठ २०७४|publisher=[[नयाँ पत्रिका दैनिक]]|date=पुष २३, २०७३|ref=http://www.enayapatrika.com/2017/01/07/118110/}}</ref> मालारानी गाउँपालिकाको कूल जनसंख्याजनसङ्ख्या २८,०४४ रहेको छ । यसको क्षेत्रफल १०१.०६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको [[खनदह]] गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ९ [[वडा]]मा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा [[छत्रदेव गाउँपालिका]], पश्चिममा [[भूमिकास्थान नगरपालिका]] र [[प्युठान जिल्ला]], उत्तरमा [[प्युठान जिल्ला|प्युठान]] र [[गुल्मी जिल्ला]] तथा दक्षिणमा [[सन्धिखर्क]] र [[भूमिकास्थान नगरपालिका]]सम्म फैलिएको छ ।<ref>{{cite web|title=स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण|url=http://www.mofald.gov.np/ne/nepal-nagarpalika-gaupalika-list|website=सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय|publisher=[[नेपाल सरकार]]|accessdate=२०७३ फाल्गुण २७}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==