"माझी जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति २४:
माझीहरूको भनाइ अनुसार सृष्टिूको शुरुवातदेखि नै यिनीहरूको “नदी”सँग आत्मीय र विशेष सम्बन्ध रहेको छ। यिनीहरूको प्रमुख परम्परागत व्यवसाय भनेको आफैलें काठको डुङ्गा बनाई त्यस मार्फत मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु हो। विशेषगरी भित्री मधेशको नदीहरूको छेउछाउमा रहेको भाग माझीहरूको प्रमुख बसोबास थलो हो। यिनीहरूको साधारणतया प्राचिन मङगोलियन शारिरीक बनावट, गहुँगोरो वर्ण, मध्यम खालको उचाइ र पुष्ट् शरीर हुन्छ।
 
==जनसङ्ख्या==
==जनसंख्या==
२०५८ सालको जनगणना अनुसार नेपालमा माझीहरूको कूल जनसंख्याजनसङ्ख्या ७२,६१४ रहेको छ। जस अनुसार माझीभाषा बोल्ने जनसंख्याजनसङ्ख्या २१, ८०० मात्र छ।
==बसोबास==
 
पङ्क्ति ३३:
==भाषा==
भाषाविदहरूले माझीहरूले बोल्ने “माझी भाषा”लाई “इन्डो-युरोपियन” परिवार अन्तर्गत वर्गिकरण गरेका छन्। यिनीहरूको लिपी भने लोप भइसकेको छ र साथै भाषा पनि आधुनिकता र चेतनाको कमीका कारणले गर्दा क्रमश लोपोन्मुख हुँदै गइरहेको छ। काभ्रे, दोलखा, रामेछाप, ओखलढुङ्गा, खोटाङ् लगायतका जिल्लाहरूमा भने “माझी भाषा” अझै पनि बोलीचालीमा प्रयोग भइरहेको छ। माथि उल्लेखित सबै जिल्लाहरूका माझीहरूले बोल्ने माझी भाषा भने फरक-फरक किसिमका रहेका छन्।
भाषाविदहरूका अनुसार एक लाखभन्दा कम जनसंख्यालेजनसङ्ख्याले बोल्ने भाषाहरू १० बर्षभित्र लोप हुने खतरामा छन्। माझी भाषा त झन् सारै नगण्य मान्छेहरूले मात्र बोल्ने हुँदा यो भाषाको लोप हुने निश्चि त छ यदी तत्काल कुनै कदम नचाल्ने हो भने।
सम्पूर्ण माझीहरूको माग के रहेको छ भने कम्तिमा पनि प्राथमिक शिक्षा अनिवार्य रुपमा माझी भाषामा नै पढ्न पाउनु पर्छ। यो प्रणाली लागु गर्न सकिए लोप हुनै लागेको माझी भाषा बचाउन सकिने माझीहरूले विश्वाास लिएका छन्।
 
पङ्क्ति ६२:
 
नेपालको हिमाल, पहाड र तराइ भेगमध्ये भित्री मधेशमा माझीहरूको प्रमुख बसोबास रहेको छ। यस बाहेक केही तराइ र पहाडी भागमा पनि यिनीहरूको बसोबास रहेको छ। अझ भन्नुपर्दा सप्तबकोशी लगायत यसका सहायक नदीहरूको किनार नै माझीहरूको बसोबास क्षेत्र हो। यिनीहरू आफ्नै छुट्टै ऐतिहासिक भौगोलिक समुदायभित्र बसोबास गर्ने गर्छन्। सकेसम्म घर बनाउँदा भने संभव भएसम्म लहरै अथवा साझा आँगन हुने गरी ८/१० परिवार एकै ठाउँमा झुरुप्प हुने गरी बनाउने गर्छन्। घरको छाना छाउनको लागि भने कि त ढुङ्गा कि त खरको प्रयोग गर्छन्।
२०५८ सालको जनगणना अनुसार नेपालमा माझीहरूको कूल जनसंख्याजनसङ्ख्या ७२,६१४ रहेको छ। जस अनुसार माझीभाषा बोल्ने जनसंख्याजनसङ्ख्या २१, ८०० मात्र छ।
यिनीहरूको साक्षरता दर २३% मात्र रहेको छ। शैक्षिक हिसाबले माझीहरू एकदमै पछाडि परेका छन्। हालसम्म जम्मा ३ जनाले मात्र स्नातकोत्तर तह, (जसमा सिन्धुपाल्चोकका दिलबहादुर माझी, उदयपुरका हरिबहादुर माझी र सुनसरीका लीलाकुमार माझी हुनुहुन्छ) १८ जनाले स्नातक तह, ४० जनाले प्रमाणपत्र तह र १३० जनाले मात्र एस.एल.सी पास गरेका छन्।
भाषाविदहरूले माझीहरूले बोल्ने “माझी भाषा”लाई “इन्डो-युरोपियन” परिवार अन्तर्गत वर्गिकरण गरेका छन्। यिनीहरूको लिपी भने लोप भइसकेको छ र साथै भाषा पनि आधुनिकता र चेतनाको कमीका कारणले गर्दा क्रमश लोपोन्मुख हुँदै गइरहेको छ। काभ्रे, दोलखा, रामेछाप, ओखलढुङ्गा, खोटाङ् लगायतका जिल्लाहरूमा भने “माझी भाषा” अझै पनि बोलीचालीमा प्रयोग भइरहेको छ। माथि उल्लेखित सबै जिल्लाहरूका माझीहरूले बोल्ने माझी भाषा भने फरक-फरक किसिमका रहेका छन्।
भाषाविदहरूका अनुसार एक लाखभन्दा कम जनसंख्यालेजनसङ्ख्याले बोल्ने भाषाहरू १० बर्षभित्र लोप हुने खतरामा छन्। माझी भाषा त झन् सारै नगण्य मान्छेहरूले मात्र बोल्ने हुँदा यो भाषाको लोप हुने निश्चि त छ यदी तत्काल कुनै कदम नचाल्ने हो भने।
सम्पूर्ण माझीहरूको माग के रहेको छ भने कम्तिमा पनि प्राथमिक शिक्षा अनिवार्य रुपमा माझी भाषामा नै पढ्न पाउनु पर्छ। यो प्रणाली लागु गर्न सकिए लोप हुनै लागेको माझी भाषा बचाउन सकिने माझीहरूले विश्वाास लिएका छन्।
 
"https://ne.wikipedia.org/wiki/माझी_जाति" बाट अनुप्रेषित