"भुईँचालो" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-काठमाडौँ +काठमाडौं)
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ८४:
* '''भुईंचालोको केन्द्रविन्दुबाट उक्त स्थानविशेषसम्मको दूरी''': जति नजीक त्यति बढी क्षति हुने सम्भावना रहन्छ।
 
* '''भुईंचालोको केन्द्रविन्दुको नजीकमा ठूला सहरहरू''': ठूला सहरहरूमा जनसंख्याजनसङ्ख्या धेरै हुने हुँदा क्षति पनि बढी हुने सम्भावना रहन्छ।
 
* '''भू-गर्भ तथा भौगर्भिक बनावटः''' काठमाडौं तथा तराईजस्तो कालो माटोमाथि रहेका बस्तीमा भुईंचालोका तरंगको 'एम्प्लिच्युड' बढेर क्षति हुनसक्छ भने बालुवामाथि रहेका बस्तीहरूमा जमीनको तरलीकरण भई अस्वाभाविक क्षति हुनसक्छ।
"https://ne.wikipedia.org/wiki/भुईँचालो" बाट अनुप्रेषित