"भियना" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ७२:
|blank_name = सवरी दर्ता
|blank_info = W
}}'''भियना'''({{IPAc-en|audio=En-us-Vienna.ogg|v|i|ˈ|ɛ|n|ə}};<ref>{{citation |last=Wells |first=John C. |year=2008 |title=Longman Pronunciation Dictionary |edition=3rd |publisher=Longman |isbn=978-1-4058-8118-0}}</ref><ref>{{citation |last=Roach |first=Peter |year=2011 |title=Cambridge English Pronouncing Dictionary |edition=18th |place=Cambridge |publisher=Cambridge University Press |isbn=978-0-521-15253-2}}</ref> {{lang-de|Wien}}, {{IPA-de|viːn|pron|Wien1.ogg}})संघीय राजधानी र [[अस्ट्रिया]] को सबै भन्दा ठूलो शहर हो, र यो नौऔँ अस्ट्रियाको राज्य मध्य एक हो । भियना अस्ट्रियाको प्राथमिक शहर हो जसमा लगभग १.८ मिलियन जनसंख्याजनसङ्ख्या रहेको छ ।(२.६ मिलियन महानगरीय क्षेत्र भित्र, अस्ट्रियाको जनसंख्याजनसङ्ख्या लगभग एक तिहाई), र त्यसको सांस्कृतिक, आर्थिक र राजनीतिक केन्द्र । यो युरोपेली संघको शहर सीमा भित्र जनसंख्यालेजनसङ्ख्याले सातौं ठूलो शहर हो । २० औं शताब्दीको सुरुवात सम्ममा यो विश्वको सबैभन्दा ठूलो [[जर्मन भाषा]] बोलिने शहर थियो, र विश्व युद्धमा [[अस्ट्रो-हंगेरी साम्राज्य]]को विभाजन गर्नु अघि, शहरमा २ मिलियन जना नागरिक थिए । आज [[बर्लिन]] पछिको दोस्रो ठूलो जर्मन भाषा बोलिने शहर हो । <ref>[http://www.ots.at/touch/presseaussendung/OTS_20130720_OTS0012 Wien nun zweitgrößte deutschsprachige Stadt | touch.ots.at<!-- Bot generated title -->]{{de icon}}</ref><ref name="Population11">{{cite web|url=https://ergebnisse.zensus2011.de/|title=Ergebnisse Zensus 2011|publisher=Statistische Ämter des Bundes und der Länder|date=31 May 2013|accessdate=31 May 2013|language=German}}</ref>भियना संयुक्त राष्ट्र र [[ओपेक]] सहित धेरै प्रमुख अन्तर्राष्ट्रिय संस्थाहरूको आयोजना गर्दछ । यो शहर अस्ट्रियाको पूर्वी भागमा स्थित छ र [[चेक गणतन्त्र]], [[स्लोभाकिया]] र [[हंगेरी]]को सिमानाको नजिकै छ । यी क्षेत्रहरु युरोपेली केन्द्र सीमामा एकसाथ काम गर्दछ । नजिकैको ब्रातिस्लावको साथ, भियनाले ३ मिलियन व्यक्तिहरूसँग एक महानगरीय क्षेत्रमा रूपान्तरण भएको छ । २००१ मा, शहरी केन्द्रलाई यूनेस्कोले विश्व सम्पदा क्षेत्र स्थल नामित गरेको थियो । जुलाई २०१७ मा यो विश्व सम्पदा क्षेत्रको खतरापुर्ण आवस्थामा पुगेको छ । <ref>{{cite web |url=http://whc.unesco.org/pg.cfm?cid=31&id_site=1033 |title=Historic Centre of Vienna |publisher=[[UNESCO]] |accessdate=2017-07-12}}</ref>
 
==बहिरी कडी==
"https://ne.wikipedia.org/wiki/भियना" बाट अनुप्रेषित