"बेदकोट नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ६३:
'''बेदकोट नगरपालिका''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]] अन्तर्गत [[महाकाली अञ्चल]]मा पर्ने [[कञ्चनपुर जिल्ला]]मा अवस्थित एक [[नगरपालिका]] हो।<ref name=":0">{{cite web|title=२६ नयाँ नगरपालिका थप|url=http://nagariknews.com/society/nation/story/45639.html|website=नागरिक न्युज|accessdate=१ असोज २०७२}}</ref><ref>{{cite web|title=छब्बिस नयाँ नगरपालिका थप|url=http://gorkhapatraonline.com/news/13171|website=गोरखापत्र|accessdate=१ असोज २०७२}}</ref><ref>{{cite web|title=२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो|url=http://www.himalkhabar.com/?p=111218|website=हिमाल खबर|accessdate=१ असोज २०७२}}</ref> [[स्थानीय विकास मन्त्रालय]]ले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा [[कञ्चनपुर जिल्ला|कञ्चनपुर]]मा [[सुडा]] र [[दैजी]] यी २ [[गाउँ विकास समिति]]हरूलाई समेटेर बेदकोट नगरपालिका घोषणा गरिएको हो।<ref name="२६ नयाँ नगरपालिका घोषणा">{{cite news|title=२६ नयाँ नगरपालिका घोषणा|url=http://annapurnapost.com/News.aspx/story/19328|accessdate=२०७२ आस्विन १|publisher=[[अन्नपूर्ण पोष्ट]]|date=२०७२ आस्विन १}}</ref> बेदकोट नगरपालिकाको केन्द्र '''[[सुडा]]''' [[गाउँ विकास समिति]]को '''शिशैया''' बजार क्षेत्रमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।<ref name="२६ नयाँ नगरपालिका घोषणा" />
 
==जनसङ्ख्या==
==जनसंख्या==
[[सुडा]] र [[दैजी]] यी २ [[गाउँ विकास समिति]]हरूलाई मिलाएर बेदकोट नगरपालिका बनाइएको हो।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/wp-content/uploads/2012/11/VDC_Municipality.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref> त्यसैले [[एघारौं राष्ट्रिय जनगणना २०६८|राष्ट्रिय जनगणना २०६८]]को जनगणना अनुसार यी २ ठाउँहरूको जनसंख्यालाईजनसङ्ख्यालाई जोडेर बेदकोट नगरपालिकाको जनसङ्ख्या ४९,४७९ रहेको छ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)"/> यहाँको प्रसिद्ध धार्मिक स्थल मानिने [[बैजनाथ]] धाम यहि बेद्कोट नगपालिका वार्ड न ३ मा पर्दछ |
 
==सन्दर्भ सामग्रीहरू==