"बागमती प्रदेश" का संशोधनहरू बिचको अन्तर

प्रदेश नं ३ परिचय
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति १:
नेपालको कुल भौगोलिक क्षेत्रफल १,४७,१८१ वर्ग किलो मिटर छ र यसमध्ये २०,३०० वर्ग किलोमिटर (१४ प्रतिशत) भुभाग प्रदेश नं. ३ ले ओगटेको छ । नेपालको संविधानको अनुसूची ४ मा उल्लेख भए अनुसार प्रदेश नं. ३ मा १३ वटा जिल्लाहरु रहेका छन् । यस प्रदेशमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी कुल ११९ वटा स्थानीय सरकार रहेका    छन् । नेपालको पछिल्लो जनगणना, २०६८ अनुसार नेपालको २ करोड ५६ लाख कुल जनसंख्यामध्येजनसङ्ख्यामध्ये यस प्रदेश अन्तर्गतका १३ जिल्लाहरुमा ४५ लाख २३ हजार (१८ प्रतिशत) जनसंख्याजनसङ्ख्या रहेको तथ्याङ्क छ । यो प्रदेश अन्तर्गत पर्ने जिल्लाहरुमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेमलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर र काठमाडौं रहेका छन् । यसको अलावा यस प्रदेशमा नेपालको केन्द्रिय राजधानी समेत भएकोले छुट्टै महत्व छ ।
 
प्रदेश नं. ३ को मन्त्रिपरिषदको हकमा मिती २०७४ माघ २९ गते (फेब्रुवरी १२, २०१८) माननीय मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भौतिक पुर्वाधार विकास मन्त्री तथा आन्तरिक मामिला तथा कानून मन्त्री समेत गरी प्रारम्भमा तीन सदस्यीय मन्त्रिपरिषद गठन भई फागुन १७ (मार्च १, २०१८) गते अन्य चार मन्त्रीहरु थप भई मुख्य मन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद गठन भई प्रदेश नं. ३ को मन्त्रिपरिषदले पुर्णता पाएको हो ।{{Infobox settlement