"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ६०:
- हिन्दू क्षत्रीय वर्ग र सरकारी/प्रशासनिक र जमिनदारी व्यवसाय गर्नेलाई '''मल्ल''', '''प्रधान''', '''मास्के''', '''अमात्य''', आनामाणी, '''राजभण्डारी''', '''कायस्थ''', '''वैद्य''', '''श्रेष्ठ''', आदि
 
==जनसङ्ख्या==
==जनसंख्या==
विं. सं २०४८ सालको जनगणना अनुसार ५ लाख १९ हजार १ सय १५ पुरुष र ५ लाख २१ हजार ९ सय ७५ महिला गरि १० लाख ४१ हजार ९० नेवाः जनसंख्याजनसङ्ख्या रहेको छ । त्यसैगरि वि. सं. २०५८ सालको जनगणनाअनुसार १२ लाख ४५ हजार २ सय ३२ जनसङ्ख्या उल्लेख छ । नेवाः समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालभर नेपालभाषा बोल्नेहरुको संख्या ६ लाख ९० हजार ८ रहेको आँकडाले देखाएको छ । शिक्षाको क्षेत्रमा नेवाः जाति अन्य जाति भन्दा निकै अगाडि छन् । नेवाः समुदाय शिक्षित र शहरिया समुदाय भएकै कारण यिनीहरु हरेक क्षेत्रमा अघि छन् । मुख्यतया जहाँनिया [[राणा शासन]] देखि नेवाःहरुले मुख्य पेशाका रूपमा व्यापार र व्यवसायलाई अंगाल्दै आएका छन् । जहाँ शहरीकरणको प्रभाव परेको छ त्यहाँ नेवाःहरुको वर्चस्व कायम छ भन्दा अत्युक्ति हुँदैन; अर्थात नेपाल राष्ट्र भित्र जहांजहाँ नेवाःहरू पुगे त्यहाँ व्यापार -व्यवसाय सहित शहरबस्तीको स्थापना र विस्तार हुँदै गएको पाईन्छ ।
 
== संस्कृति ==
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित