"स्याडी खोला" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
सा वि. म.: शब्द सुधार (-बाह्य कडिहरू +बाह्य लिङ्कहरू)
पङ्क्ति ५:
यो [[पाटन नगरपालिका]] वार्ड नं 10 र [[दूर्गास्थान]] गा बी स को सिमानामा प्रछ। यसको ऊद्दगम स्थल ग्वालेकधूरालाई लिन सकीन्छ भने अरू स-सना खोलाहरू जस्तै,बासडा खोला, भूईशेरको खोला, घाङलको खोला, रोल्लाको खोला, पातलको खोला आदी हरूको सङ्गम स्थलको रूप हुन आउछ। पानीपर्ने समयमा यो खोला अत्याधिक आऊने र यहाबाट ओहर दोहर गर्न पनी समस्या हूने गर्छ। यहि समस्या लाई ध्यानमा राखी यहाकूनै ठाऊमा झोलूङ्गे पूलको व्यवस्था रहे पनी सबै ठाऊमा नहूदा अधिकाङ्स मानीसहरू समस्या मा छन। यो खोला पछी गएर [[बैतडी]]कै प्रसिद्ध अर्को खोला [[सूर्नयागाड]] मा मीसीने गर्दछ।
 
==बाह्य कडिहरूलिङ्कहरू==
==सन्दर्भ सामग्रीहरू== https://m.facebook.com/dialog/feed?_path=feed&app_id=58567469885&client_id=58567469885&redirect_uri=http%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews%2F2016%2F04%2F160418_nepal.0%3Focid%3Dwsnepali.feeds.rss.other..ct-hamropatro_.bizd&display=touch&link=http%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews%2F2016%2F04%2F160418_nepal.0%3Focid%3Dwsnepali.feeds.rss.other..ct-hamropatro_.bizd%3FSThisFB&from_login=1&refsrc=http%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews%2F2016%2F04%2F160418_nepal.0&refid=9&_rdr#_=_
 
"https://ne.wikipedia.org/wiki/स्याडी_खोला" बाट अनुप्रेषित