"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

सा +Updating
सा +पदमुक्त नीति
पङ्क्ति ११७:
 
== प्रबन्धकलाई हटाउने ==
{{Main|विकिपिडिया:प्रबन्धक मुक्त गर्न सकिने आधारहरू}}
प्रबन्धक पदबाट कुनै प्रयोगकर्तालाई हटाउने प्रावधान केही विकिमा छ भने केही विकिमा छैन । जस्तै साधारण अङ्ग्रेजी विकिमा <ref>http://simple.wikipedia.org/wiki/Wikipedia:Administrators#Bureaucrat</ref> प्रशासक प्रबन्धकलाई हटाउन सक्छन् ([http://simple.wikipedia.org/wiki/Wikipedia:Administrators#Bureaucrat साधारण अङ्ग्रेजी विकिमा]) यसै प्रकार केही अन्य विकि परियोजनाहरूमा पनि प्रबन्धकलाई हटाउने प्रावधान रहेको छ । फ्रान्सेली विकिपीडियामा निरन्तर ६ महिना सम्म निष्क्रिय रहने प्रवन्धकलाई हटाइने गरिएको छ <ref>{{cite web|title=निष्कृय प्रबन्धक|url=http://fr.wikipedia.org/wiki/Wikip%C3%A9dia:Prise_de_d%C3%A9cision/Administrateur/Suspension_et_retrait_du_statut_en_cas_d%27inactivit%C3%A9_prolong%C3%A9e_ou_de_d%C3%A9mission#Proposition_1}}</ref> प्रबन्धकको लामो समयसम्म विकिमा अनुपस्थिति भएमा प्रबन्धकहरूको अनावश्यक संख्यामा वृद्धि रोक्न तथा नयाँ अति सक्रिय प्रयोगकर्ताहरूलाई प्रबन्धक बन्ने अवसर दिएर विकिको पूर्ण रूपले प्रगतिको लागी निम्न परिस्थितिहरूमा तिनलाई हटाउन सकिनेछ:-
 
* कुनै पनि प्रबन्धकले तल उल्लेखित समयावधिमा '''२००''' भन्दा कम सम्पादन या प्रबन्धकीय कार्य/लगहरू (मेटाएको लग, निषेध सूची, आयात सूची, सुरक्षण लग र प्रयोगकर्ता अधिकार लग) गरेमा सो प्रबन्धकलाई निस्क्रिय मानिनेछ। यो संख्या सम्पादन र प्रबन्धकीय कार्य/लगहरू जोडेर निकालिनेछ।
* विकिपीडियामा कुनै पनि प्रबन्धकले ६ महिनासम्म निष्कृय रहेको अवस्थामा कुनै पनि प्रबन्धक वा प्रशासकहरूबाट निष्कृय प्रबन्धकलाई पद मुक्त गर्नको लागी प्रस्ताव पेश गर्न सक्नेछ ।
** २ जनवरी देखि १ जुलाई (६ महिना)
:::'''''निष्कृय''' भन्नाले विगत ६ महिनामा १०० भन्दा कम र कुनै महिनामा शुन्य सम्पादन भएको अवस्थामा जनाउँदछ ।''
** २ जुलाई देखि १ जनवरी (६ महिना)
* प्रस्ताव पेश नभएको अवस्थामा पनि कुनै नयाँ प्रबन्धकले अधिकारको लागी निवेदन दिएको खण्डमा कुनै प्रबन्धक निष्कृय रहे नगरेको जाँच गरि नयाँ प्रबन्धकको निवेदनसँग सँगै निष्कृय गर्न प्रक्रिया पनि सँग सँगै बढाउने सक्नेछ ।
* निष्कृय प्रबन्धकलाई पद मुक्तको प्रस्ताव गरेको कम्तीमा '''१५ दिन''' सम्म मतदान माथि छलफल/समर्थन/विरोध/प्रश्नोत्तर हुनेछ ।
* प्रस्ताव भएको अवधिमा निष्कृय प्रबन्धकले आफ्नो विचार राख्ने मनासिब माफिकको मौका पाउने छ ।
* निष्कृय प्रबन्धकबाट प्राप्त विचार तथा प्रस्तावमा परेको मतको आधारमा प्रशासकले निर्णय लिई पद मुक्त गर्ने आवश्यक व्यवस्था गर्नु पर्नेछ ।
 
 
=== रिपोर्टहरूको निरस्तीकरण ===
प्रायः प्रबन्धकहरू बाटप्रबन्धकहरूबाट भएका कुनै पनि वाद-विवादलाई वार्तालापद्वारा सुलझाउनु पर्छ अथवा चौतारीमा चर्चा गर्नु पर्छ। तर यदीयदि यो मामला कुनै भारी गल्ती सँग अथवा प्रबन्धकद्वारा गरिएको क्षेती या द्वेष पूर्ण रवैया सँग सम्बन्धित छ भने त यस तरहले पनि ममला सुलझाउन सकिने छ।
 
यस्तो मामलाहरूमा कुनै प्रबन्धकद्वारा गरिएको कार्य माथी चर्चा गराउन सकिन्छ। यदी कुनै प्रयोगकर्तालाई प्रतिबंधित गरिएको छ भने उसले कुनै अन्य प्रयोगकर्ता द्वारा यो गराउन सक्छ। तपाईं यस मामाला माथी सोझै प्रशासक सँग कुरा गर्न सक्नु हुन्छ र उनसँग तुरुन्त सहयोगको अपील गर्न सक्नु हुनेछ।