"विकिपिडिया:प्रबन्धकहरू" का संशोधनहरू बिचको अन्तर

सा +Updating
पङ्क्ति २७:
 
== प्रबन्धक बन्न के गर्नु पर्छ ==
{{Main|विकिपिडिया:प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू}}
विकिपिडियाको अनुसार कुनै विशेष नियम छैन जसबाट कोही प्रबन्धक बन्न सक्छ अथवा सक्दैन । कुनै पनि व्यक्ति प्रबन्धक पदको लागी आवेदन दिन सक्छ । आवेदन दिनु पूर्व सो प्रयोगकर्तालाई विकिपिडियामा अनुभवको साथै यहाँ समुदायको विश्वास अथवा भरोसा हुनु आवश्यक छ । नेपाली विकिपिडियामा प्रबन्धक पद प्राप्त गर्नको लागी प्रयोगकर्ताहरूलाई निम्न चरणहरूको आवश्यक पर्दछ:-
 
* प्रबन्धकलाई विशेष प्राविधिक टुल्सहरूको प्रयोग गर्ने अनुमति प्राप्त हुने हुँदा सो टुल्सहरूको प्रयोग दायित्वका साथ गर्ने विश्वास समुदायलाई अग्रिम रूपमा गराउनुपर्नेछ।
*विकिपिडियाको बारेमा राम्रो जानकारी राख्नुका साथै पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, फाइल लोकेट, श्रेणीकरण, ढाँचाको प्रयोग इत्यादी काम गर्न दक्ष हुनु पर्ने छ ।
* विकिपिडियाको चौतारी, लेख वार्ता, मुख्य पृष्ठसँग सम्बन्धित खण्डहरूको वार्ता (प्रमुख लेख, प्रमुख चित्र, प्रमुख समाचार आदि) तथा अन्य कुनै पनि सामुदायिक वार्ताहरूमा प्रयोगकर्ताद्वारा देखाइएको चासो तथा सहभागितालाई प्राथमिकता दिइनेछ।
*विकिपिडियामा खाता खोलेर कम्तिमा पनि १०००+ सम्पादन गरेको हुनु पर्ने छ ।
* निषेधित प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि निषेधमुक्त भएको १ वर्षपछि मात्रै निवेदन दिन पाउनेछ।
*नेपाली भाषाका साथै अन्य भाषाहरूको जानकार भएको व्यहोरा देखाउने ढाँचाहरू आफ्नो प्रयोगकर्ता पृष्ठमा राखेको हुनु पर्ने छ।
* विकिपिडियाको पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, श्रेणीकरण, ढाँचाहरूको सुधार/अनुवाद/उद्यतन, मोड्युलहरूको सुधार/अनुवाद, स्रोत विहीन लेखहरूमा सन्दर्भ स्रोत, उद्दरण थपेको अनुभवको व्यहोरा समुदायलाई जानकारी हुनुपर्नेछ।
*विकिपिडियामा खाता बनाएको कम्तिमा पनि ६ महिना पुगेको हुनु पर्ने छ।
* न्यूनतम ६ महिनाको अनुभवसँगै मुख्य नामपदमा कम्तीमा १००० (स्वत: सम्पादन गनिने छैन) सम्पादन गर्नुका साथै लेख बनाउने नीति, दिशानिर्देशको बारेमा जानकारी हुनुपर्नेछ।
*उपरोक्त योग्यताहरू पुगेको कुनै पनि सक्रिय प्रयोगकर्ताले [[विकिपिडिया:प्रबन्धक अधिकारको लागि निवेदन|यहाँ]] गएर आफ्नो उम्मेदवारी फारम भरेर आवेदन गर्न सक्ने छ ।
* मिडियाविकि एक्सटेन्सन, उपकरण, टुल्स कोडहरूको प्रयोग तथा जानकारी हुनुका साथै फ्याब्रिकेटर सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।
*उपरोक्त आवेदन गर्ने आवेदकलाई प्रबन्धक बनाउने र नबनाउने बिषयमा अन्य प्रयोगकर्ताहरूले छलफलका साथै आवेदकको समर्थन अथवा बिरोध गर्ने छन् ।
* प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको दोषी प्रयोगकर्तालाई समुदायले विरोध गर्ने भएको हुँदा यस किसिमको उल्लङ्घनबाट आफुलाई मुक्त राख्नुपर्नेछ।
*आवेदकले अन्य प्रयोगकर्ताहरूलाई आफुलाई समर्थन गर्न भनि गुहार्न पाउने छ ।
* प्रबन्धक बन्न उमेरको कुनै हदबन्दी नभएतापनि आफुलाई समुदाय समक्ष अनुभवी भएको प्रमाण आफ्नो कार्यबाट दिएर विश्वस्त पार्नुपर्नेछ।
*उपरोक्त कार्यहरू पुरा भएमा र आवेदकको पक्षमा धेरै जनाले समर्थन गरेमा [[विकिपिडिया:प्रशासकहरू|प्रशासकले]] आवेदकलाई प्रबन्धक बनाउने छन् ।
* प्रबन्धक पदको लागि उम्मेदवारी दिएको प्रयोगकर्ताले यस विकिपिडियामा रहेको विभिन्न अधिकार समूहहरू मध्ये रोलब्याकर र स्वगस्तीगर्ने प्रयोगकर्तामा हुनुपर्नेछ र त्यसका साथै आयात सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।<br/>
 
— यस वाहेक ध्यानदिनुपर्ने केही महत्वपूर्ण बुँदाहरू-<br/>
* आफ्नो प्रयोगकर्ता नाम साधारण राख्ने।
* आफ्नो वार्तालाप पृष्ठलाई पटक पटक नमेट्ने।
* आफ्नो प्रयोगकर्ता पृष्ठमा राजनीति, धर्म र लिङ्गसम्बन्धी अनैतिक विचारधारा वा प्रचार नराख्ने।
* आफुलाई सम्पादनभुक्तानबाट टाढा राख्ने।
* कसैमाथि व्यक्तिगत आक्रमण नगर्ने।
* समकक्षी तथा नयाँ प्रयोगकर्ताहरूलाई सक्दो सहयोग गर्ने।
 
== कृपया सावधानी अपनाउनु होला ==