"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ३४:
== विकिपिडियाका शाखाहरू ==
विकिपिडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विक्सनरी [http://ne.wiktionary.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0नेपाली विक्सनरी], खुला पुस्तक [http://ne.wikibooks.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0 विकिपुस्तक],
विकि विश्वविद्यालय(विकिभर्सिटी), विकिसमाचार(खुला समाचार), विकि प्रजाति, [http://commons.wikimedia.org/wiki/%E0%A4%97%E0%A5%83%E0%A4%B9_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0विकिमिडिया कमन्स], कथन(उक्ति संग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकिपुस्तक मात्र सञ्चालनमा छन्। यद्यपि बाँकी विषयमा पनि योगदान गर्न सकिने अवस्था छ। तपाइँ पनि विकिपिडियामा सम्पादक बन्नेकिन नबन्ने होइन? होयदि भनेंबन्न चाहानुहुन्छ भने, तपाईंको जानकारीमा भएका र तपाईंका रूचिका विषयहरूमा लेख लेख्न वा भएका लेखलाई सम्पादन गर्न हामी विकिपिडियनको तर्फबाट एकदम हार्दिक निमन्त्रणा छ।
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित