"साम्राज्य लक्ष्मी देवी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
}}
 
'''साम्राज्य लक्ष्मी देवी''' [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र]]को जेठी रानी, नेपालको बडामहारानी थिइन् । उनी [[सुरेन्द्र विक्रम शाह|राजा सुरेन्द्र]] र अधि राजकुमारअधिराजकुमार उपेन्द्रको आमा पनि हुन ।
 
साम्राज्य लक्ष्मी वि.सं. १८९६ देखि १८९९ वास्तविक शासक थिइन् । उनी काशी तर्फ जाँदा [[हेटौंडा उपमहानगरपालिका|हेटौंडा]]मा [[औलो]]को कारण १८९९ भदौ असोज माअसोजमा मृत्यु भयो ।
== राजनीतिक जीवन ==
[[मुख्तियार]] [[भीमसेन थापा]]ले सबै राजकीय अधिकार लिएकाले उनी क्रोधित थिइन् । उनले मुखियारसंग भएका सबै अधिकार लिन राजा राजेन्द्रलाई उकसाइन। यिनले पाण्डेहरुलाई सहयोग गरि भीमसेन थापाको पतन गराइन् ।<ref>सामान्य ज्ञान : भीम राना जिज्ञासु</ref>
===भीमसेन थापाको पतन===
वि सं १८९४ साउन ११ गते महारानी साम्राज्यलक्ष्मीदेवीको कान्छा छोराको बिरामी भैईभई निधन भयो । त्यो कुरालाई षड्यन्त्र मा मुछी पाँडेखलकले [[भीमसेन थापाकोथापा]]को निर्देशनमा एकदेव वैद्यले श्री ५ बडामहारानीका निम्ति तयार पारेको जहर मिलाएको जडिबुटी भूलले कान्छा राजकुमारलाई पर्दा मृत्यु भएको प्रचार गरियो । त्यही अपराधमा त्यस औषधिकाण्डसँग सम्बन्धित भीमसेन थापाका समर्थकहरूलाई नेल हालियो ।
 
भीमसेन थापाको पतन पछि [[रणजंग पाँडे|रणजङ पाण्डे]] सैनिक प्रमुखको पदमा बसे । नेपालमा कम्पनी अङ्ग्रेज फिरङ्गी विरोधी धारणा खूब बढ्यो । त्यही बेला सोमेश्वर किल्ला गौँडा कुरेका नेपाली सिपाहीहरू बडो अधैर्यसाथ बृटिश भारत अधीनका रामनगरका ९१ गाउँहरू लुट गरि फर्के । रणजङ पाँडे नै सैनिक प्रमुखको पदमा बसेका हुनाले श्री ५ राजेन्द्रले बृटिश भारतीयको दबाबमा रणजङको भरदारी खारेज गराए ।
पङ्क्ति ३३:
===छोराको लागि गद्दी माग===
मुख्तियार रणजङ पाण्डेलाई बर्खास्त गरेपछी महरानी राजासँग रुष्ट भइन् । उनी छिटोभन्दा छिटो श्री ५ राजेन्द्रलाई गद्दीच्युत गरि आफ्ना छोरा सुरेन्द्र लाई श्री ५ महाराज बनाउन चाहन्थिन् ।
 
रणजङको बर्खास्त भएपछी पाण्डेहरूले जेठी महारानी र युवराज सुरेन्द्रलाई उक्साउन थालेका थिए । केही जोर नचलेपछी काशी जान भनी जेठी महारानी काठमाडौबाट हिँडिन् । कम्पनी सरकारले उनलाई अनुमतिपत्र, राहदानी नदिएकाले पुनः काठमाडौ फर्किन् । आफ्ना छोरालाई राजा बनाउने प्रस्ताव उनले राजा समक्षा राख्दा राजाबाट मञ्जुरी नहुँदा नेपाल दरबारमा राजा र रानीको बीचमा रडाको चल्न थाल्यो ।
 
{{s-start}}
== मृत्यु ==
<br />{{s-start}}
{{s-bef|before= [[गोरक्ष राज्य लक्ष्मी देवी]]}}
{{s-ttl|title=नेपालको [[महारानी]]|years=वि.सं. १८७३–१८९८}}