"विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/ठूलो घाउँके हावासील" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १४:
<div style="background-color: #f5fffa; border: 1px solid #cef2e0; margin-bottom: 1em; padding: 0.5em 1em 1em; color: black;">
{{TFAIMAGE|Whitepelican edit shadowlift.jpg|}}
 
'''ठूलो घाउँके हावासील''' [[नेपाल]] लगायत दक्षिणपूर्वी युरोप, [[एसिया]] तथा [[अफ्रिका]]का सिमसार क्षेत्र तथा ताल तलैया वरपरमा पाइने हावासील प्रजातिको पंक्षी हो। यो पंक्षीले दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदि र तालहरूमा प्रजनन गर्ने गर्छ। {{TFAFULL|ठूलो घाउँके हावासील}}
'''ठूलो घाउँके हावासील''' [[नेपाल]] लगायत दक्षिणपूर्वी युरोप, [[एसिया]] तथा [[अफ्रिका]]का सिमसार क्षेत्र तथा ताल तलैया वरपरमा पाइने हावासील प्रजातिको चरा हो। यो चरा दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदि र तालहरूमा प्रजनन गर्ने गर्छ। यो चरा विश्व भरी छरिएर बस्ने र धेरै मात्रामा पाइने भएकाले यसलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ द्वारा कम चासोका प्रजातिको रुपमा वर्गीकृत गरिएको छ र यसलाई आइयुसीएनको रातो सूचीमा पनि सूचीकृत गरिएको छ। यस चरालाई युरोपेली सङ्घ पंक्षी संरक्षण संस्था द्वारा १०८ संरक्षण क्षेत्रहरूमा पनि राखिएको छ। युरोपमा बसोबास गर्ने यस चराको प्रजातिलाई ४३ महत्त्वपूर्ण पंक्षीको रुपमा लिइन्छ। यस चरालाई अफ्रिकी युरेसिया बसाइँसराइ गर्ने पंक्षीको रुपमा पनि लिइन्छ। ठुलो घाउँके हावासील हावमसील प्रजातिका चराहरूमा सबैभन्दा ठूलो चरा हो । हवासील प्रजातिका चराहरूमा सानो घाउँके हावासील बाहेक अन्य सबै प्रजातिहरूको आकार ठुलो नै हुन्छ । यस प्रजातिको एक वयस्क चराको लम्बाई {{convert|140|to|180|cm|abbr=on|in}} हुन्छ भने यसको चुच्चो पहेँलो हुन्छ र लामो हुन्छ जसको लम्बाई {{convert|28.9|to|47.1|cm|abbr=on|in}} हुन्छ। यस चराको एक पखेटा देखि अर्को पखेटाको लम्बाई {{convert|226|to|360|cm|abbr=on|ft}} जुन उड्न सक्ने चराहरू भन्दा लामो हुन्छ। यस पंक्षीको एक वयस्कको लम्बाई {{convert|175|cm|in|abbr=on}} हुन्छ भने यसको तौल {{convert|9|to|15|kg|lb|abbr=on}} हुन्छ। एक वयस्कको चुच्चोको लम्बाई {{convert|34.7|to|47.1|cm|abbr=on|in}} हुन्छ। यस प्रजातिको वयस्क पोथीको लम्बाई भालेको भन्दा थोरै कम हुन्छ तर यसको तौल {{convert|5.4|to|9|kg|lb|abbr=on}} र यसको चुच्चोको लम्बाई २८.९ देखि ४०.० सेमी (११.४ देखि १५.७ इन्च) हुन्छ।{{TFAFULL|ठूलो घाउँके हावासील}}
</div>
* '''अक्षर गणना''': {{अक्षर गणना|'''ठूलो घाउँके हावासील''' [[नेपाल]] लगायत दक्षिणपूर्वी युरोप, [[एसिया]] तथा [[अफ्रिका]]का सिमसार क्षेत्र तथा ताल तलैया वरपरमा पाइने हावासील प्रजातिको पंक्षी हो। यो पंक्षीले दक्षिणपुर्वी युरोप देखि एसिया र अफ्रिकाका नदि र तालहरूमा प्रजनन गर्ने गर्छ।}}