"विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/ठूलो घाउँके हावासील" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४१:
 
=={{असमर्थन}}==
==टिप्पणी==
अप्रेल महिनाको लागि प्रमुख लेख आवेदनमा राखिएका सबै लेखहरूमा व्याकरणि अशुद्धताका साथै अन्य धेरै कमी कमजोरी भएकाले प्रमुख लेख समन्वय समितिका प्रयोगकर्ता साथीहरूले स्विकार नगरेको र आज अप्रेल महिनाको तिन तारिख सम्म पनि हामिले नेपाली विकिपिडियामा प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेखका लागि परेका आवेदनहरूबाट छानेर राखिएको यो लेखका बारेमा छिटो भन्दा छिटो निर्णय गरेर आजकै दिनमा प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले आफ्नो आफ्नो मत राख्न सबै सक्रिय प्रयोगकर्ता मित्रहरूमा आग्रह गर्दछु ।[[File:Rp signature.jpg|40px|link=User:Ram Prasad Joshee]] <big><span style="border:1px solid #0000ff;padding:1px;">[[User_talk:Ram Prasad Joshee|<font style="color:red;background:silver;"> &nbsp;वार्ता&nbsp;</font>]] </span></big> ००:५६, ३ अप्रिल २०१९ (युटिसी(UTC))