"माधवकुमार नेपाल" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३६:
 
==प्रारम्भिक जीवनकाल ==
[[File:Madhav Kumar Nepal.JPG|thumb|right|200px|[[प्रजातन्त्र दिवस]]को समारोहमा सैनिक-मञ्च टुडिखेलमा सम्बोधन गर्दै भू.पू.प्र.म. माधब कुमार नेपाल|link=Special:FilePath/Madhav_Kumar_Nepal.JPG]]
माधवकुमार नेपालको जन्म विसं २००९ फागुन २६ गते [[रौतहट जिल्ला]]को गौरमा एक उच्च ब्रामण कुलमा भएको हो। उहाँको पिताको नाम मगल कुमार उपाध्याय र आमाको नाम दुर्गा देवी उपाध्याय हो। उहाँ तीन दाजुभाइमध्ये जेठो हुनुहुन्छ। गौरको [[श्री जुद्ध माध्यमिक विद्यालय]]बाट एस.एल.सी. गर्नुभयो। २०२२ सालमा वीरगंज [[ठाकुरराम बहुमुखी क्याम्पस]]मा भर्ना हुनुभयो। राजनीतिमा आउनु अघि उहाले बैकमा जागीर पनि खानुभयो।
 
पङ्क्ति ४५:
==भ्रमण==
देशभित्र पचहत्तरै जिल्ला भ्रमण गरिसकेका नेपालले भारत, चीन, फिलिपिन्स, अमेरिका, बङ्गलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लक्जेम्बर्ग, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलङ्का, माल्दिभ्स, स्वीडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, अस्टि्रया, हङ्गेरी, पूर्वमाल, संयुक्त अरब इमिरेट्स र काजकिस्तान लगायतका मुलुकहरूको समेत भ्रमण गरेका छन्।<ref name=madhav/>
[[चित्र:Mkn at India-Nepal Folk Crafts Festival Chhaya center.jpg|left|thumb|Mkn at India-Nepal Folk Crafts Festival Chhaya center|alt=|center]]
[[चित्र:Madhav nepal at chhaya center.jpg|left|thumb|Mkn at India-Nepal Folk Crafts Festival Chhaya center|alt=|center]]
<br />