"रणमत्त महाचील" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
+ विबरण
पङ्क्ति १७:
| synonyms = ''Aquila heliacea heliacea''
}}
'''रणमत्त महाचील''' (''Aquila heliaca'') [[नेपालदक्षिणपूर्वी युरोप]]मा हुँदै [[पश्चिम एसिया|पश्चिम]] तथा [[मध्य एसिया]]सम्ममा पाइने [[चिल]]को एक प्रकारकोप्रजाति हो। यसको प्रजाति हिउँदमा बसाई सरेर [[चराअफ्रिका]]को, [[मध्य पूर्व]], [[दक्षिण एसिया|दक्षिण]] तथा [[पूर्वी एसिया]]सम्म जाने गर्छन।<ref name= Ferguson-Lees>{{cite book |last1=Ferguson-Lees |first1=J. |last2=Christie |first2=D. |year=2001 |title=''Raptors of the World'' नाम|publisher=Houghton होMifflin Harcourt |isbn=0-618-12762-3}}</ref>यसलाई [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]]मा ''इस्टर्न इम्पेरियल इगल'' (Eastern Imperial Eagle) भनिन्छ।
 
==यो पनि हेर्नुहोस्==
==विबरण==
{{चराहरू}}
रणमत्त महाचील ठूलो नापको मजुबुत शरीर भएको महाचील जसका लामा र चौडा पखेटाहरू, लामोलामो पुच्छर तथा प्रष्ट रूपले बाहिर निस्किएको टाउको र घाँटी भएको हुन्छ। वयस्क रणमत्त महाचीलको लम्बाई ६८ देखि ९० सेन्टिमिटर (२७ देखि ३५ इन्च) पंखेटा फिजाउँदा १.७६ देखि २.१६ मिटर ( ५ फिट ९ इन्च देखि ७ फिट १ इन्च) सम्म हुन्छ। यसले आकाशिँदा हावामा तैँरिदा पखेटाहरू सीधा राख्ने गर्छ। वयस्क रणमत्त महाचीलको पखेटाको माथिल्लोभाग प्राय: एकनासको, काँधका प्वाँखहरूमा साना सेता टाटाहरू तथा सुनौलामैला तालु र गर्दन साथै दुई रङ भएको पुच्छर हुन्छ। बच्चा रणमत्त महाचीलको पखेटाको पङ्खाधार प्रष्ट रूपले मोडिएको, मुख्य पखेटाको भित्री भागमा फिक्का किलाकार चिन्ह, ठाडा धर्कापूर्ण मैलामैला शरीर रथा पङ्खढकनी, एकनासको फिक्का नितम्ब र ढाड साथै पखेटाको माथिल्लो, मध्य तथा मुख्य पङ्खढकनीमा सेता टुप्पाहरू भएको हुन्छ।
 
==वितरण तथा वासस्थान==
 
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
Line २५ ⟶ ३०:
==बाह्य लिङ्कहरू==
{{Commonscat|Aquila heliaca}}
{{चराहरू}}
 
[[श्रेणी:नेपालमा पाइने चराहरू]]