"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
-
 
* पहिले चितवनमा धेरै [[चितुवा]] पाइन्थे भनिन्छ अनि चितवनमा चार कोसे झाडी (वन) पनि थियो रे जसले गर्दा चितवनलाई चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो। -
* चितवनको वनमा पहिले चित्री पाईन्थे रे ([[चित्री उल्लू|चित्री]]हरू अहिले पनि पाइन्छ) जसले गर्दा चितवनलाई चित्रि-वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो। -
* चित्र वंशकाराजाहरूले चितवनमा राज्य गरेकाले चितवन नामाकरण गरिएको भन्ने पनि किम्बदन्ती रहेको छ .
 
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित