"मगर जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १६:
==भाषा, भेष-भुषा ==
 
मगर जातीका तीन थरि भाषाहरू छन् । तीनै थरिका भाषालार्इ मगर भाषा भनिन्छ । आफ्नै [[मगर भाषा]] का अलावा [[नेपाली]] भाषा पनि बोल्दछन । ती तीन थरिका भाषामा मगर ढुट, मगर खाम र मगर काइके हुन् । मगरहरू आफ्नै संस्कृतिमा रमाउने गर्दछन भने दसै, तिहारका जस्ता चाडपर्बलाई पनि मगरहरू धुमधामसँग मनाउने गर्दैछन् साथै [[माघे सङ्क्रान्ति]], चण्डीपूर्णिमा[[चण्डी पूर्णिमा]] आदी पर्वहरु पनि धुमधामले मनाउने गर्दछन। भोट–बर्मेली भाषा अन्र्तगत पर्ने मगरहरूको भाषालाई ढुट, खाम र काईके गरी ३ भागमा वर्गिकरण गरिएको छ।
 
पुरुषहरुको पहिरन भोटो–कछाडसँगै निलो पटुकी र भाङ्ग्रा, शीरमा टोपी र महिलाहरुले मखमली चोली, छिट्को गुन्यु, टिकिस, पहेँलो/निलो पटुकी, गलामा पहेँलो/हरियो पोते साथैमा [[कण्ठमाला]]/मुगामाला, शिरमा शिरफूल, कानमा माडवारी/ढुंग्री, नाकमा बुलाकी आदि पहिरनमा सजिएर डाँडा–पाखा, द्यौराली, उकाली–ओराली साइनो गाँस्दै हिड्ने आकर्षक विशेषता भएका मगरहरू आफ्नै भाषा बोल्ने गर्दछन्।
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित