"मगर जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
'''मगर जाति''' मुख्यतया नेपालको मध्य पहाडी भेकमा बसोबास गर्ने भोट बर्मेली मूलको जाती हो।<ref>{{cite book |last=हागन |first=टोनी |date=२०५८ |title=नेपालको चिनारी |url= |location= |publisher=हिमाल किताब |page=४८ |isbn=9993313130 |author-link=टोनी ह्यागन}} </ref> यिनीहरू खासगरी [[नेपाल|नेपाल]]को मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित [[रुकुम जिल्ला|रुकुम]], [[प्युठान जिल्ला|प्युठान]], [[रोल्पा जिल्ला|रोल्पा]], [[पाल्पा जिल्ला|पाल्पा]], [[नवलपरासी जिल्ला|नवलपरासी]]को उत्तरी क्षेत्रहरू, [[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[तनहुँ जिल्ला|तनहुँ]]मा आदिमकाल देखि बस्दै आएका छन्। यद्यपि देशको सबैजसो भागमा मगर जातिको उपस्थिति रहेको छ। जनसंख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा वीर र प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।<section begin="अंश" />
==बसोबास==
पाल्पा, स्याङ्जा, तनहुँ, [[गुल्मी जिल्ला|गुल्मी]], प्युठान, रोल्पा, [[सल्यान जिल्ला|सल्यान]] लगायतका ठाउँहरूमा प्रमुख बसोबास रहेका मगरहरू [[अर्घाखाँची जिल्ला|अर्घाखाँची]], [[रुपन्देही जिल्ला|रूपन्देही]], [[काठमाडौं जिल्ला|काठमाडौं]], [[रामेछाप जिल्ला|रामेछाप]], [[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[पाल्पा जिल्ला|पाल्पा]],[[नवलपरासी जिल्ला|नवलपरासी]], [[म्याग्दी जिल्ला|म्याग्दी]], [[बागलुङ जिल्ला|बाग्लुङ]], [[पर्वत जिल्ला|पर्वत]], [[डोल्पा जिल्ला|डोल्पा]], [[हुम्ला जिल्ला|हुम्ला]], [[सुर्खेत जिल्ला|सुर्खेत]], [[धनकुटा जिल्ला|धनकुटा]], [[सिन्धुली जिल्ला|सिन्धुली]], [[उदयपुर]]  [[संखुवासभा जिल्ला|संखुवासभा]] [[गोरखा जिल्ला|गोर्खा]] लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन् । मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको १४ अञ्चल ७५ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजाती हो।
 
==जनसंख्या==
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित