"नेवार जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ८०:
== नेवाः वास्तुशास्त्र ==
== नेवाः ललितकला ==
नेवाः समुदायमा ललितकलाकाे अाफ्नै पहिचान रहेकाे पाइन्छ । तिब्बती चित्रकलाका रूपमा प्रख्यात थाङ्काकाे उत्पत्ति वास्तवमा नेवाः ललितकलाअन्तर्गतललितकला अन्तर्गत विकास भएकाे पाैभाः चित्रकला हाे । सुरूमा याे पाैभाःकाे सिर्जना काठमाडाैं उपत्यकामा मात्रै हुन्थ्याे र तिब्बती बाैद्ध समुदाय काठमाडाैंबाट नै अायात गर्दथे । तर कालान्तरमा नेवाः कलाकारहरूबाट तिब्बती कलाकारहरू प्रशिक्षित भए र पछि तिब्बतमा नै यसकाे सिर्जना हुन थाल्याे ।[2]
 
नेवाः परिकार
"https://ne.wikipedia.org/wiki/नेवार_जाति" बाट अनुप्रेषित