"बिष्ट" का संशोधनहरू बिचको अन्तर

काजी परिवार ४ वटा मात्र छन्; ब्लग जस्तो अविश्वासनीय स्रोत हटाइयो
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२:
|related=[[पाण्डे]], [[थापा]], [[बस्नेत]], [[कुँवर]]
}}
'''बिष्ट''' नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बी [[क्षेत्री]]हरूकोधर्मावलम्बीहरूको थर हो । नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य]] तथा [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर]] पश्चिम तथा भारतको [[हिमाचल प्रदेश]] तथा [[उत्तराखण्ड]]मा विशेष गरेर बिष्टहरूको बसोवास रहेको छ ।
सांन्डील्य गोत्रीय पुजापाठ गर्ने ब्राहमण बिष्ट दार्चुलामा ,कश्यप गोत्रीय जैसी ब्राहमण बिष्ट डोटीमा , आफुलाई भारद्वाज गोत्रीय ठकुरी बताउने बिष्ट डोटी गड्सेरामा भेटिन्छन । यस्तै गौतम गोत्रीय गोरा बिष्ट र कश्यप गोत्रीय काला बिष्ट बैतडी पुर्चुड़ी क्षेत्रमा भेटिन्छन । हाम्रो छिमेकी देश भारतमा भारद्वाज गोत्रीय बिष्ट राजपुत छन् । नेपालको हिमाली जिल्ला मुस्ताङ्गमा भारद्वाज गोत्रका भनिने जिन्बेसिंग प्रवर बिष्ट राजा अहिलेपनि छन् । यी मात्र नभएर नेपालमा ''ऐडी बिष्ट'', ''खबतरी बिष्ट'', ''खुलाल बिष्ट'', ''पुँवर बिष्ट'', आदि बिष्टका विभिन्न प्रकारहरू हुन् ।
 
''ऐडी बिष्ट'', ''खबतरी बिष्ट'', ''खुलाल बिष्ट'', ''पुँवर बिष्ट'', आदि बिष्टका प्रकारहरू हुन् ।
 
==खपतरी/खबतरी बिष्ट==
"https://ne.wikipedia.org/wiki/बिष्ट" बाट अनुप्रेषित