"सिंह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
'''सिंह''' एउटा जंगली र हिंस्रक पशु हो।यसलाई जङ्गलको राजा पनि भनिन्छ । जंगली यो सिंह ठुला ठुला देबी -देवताको युद्द बहान पनि मानिन्छ । सिंह शब्द जंगलको सिंह संग मात्र सम्बन्धित नभएर मान्छेको थर संग पनि सम्बन्धित छ । [[नेपाल]] र [[भारत]]मा सिंह थर लेख्ने मान्छे हरु भेटिन्छन । सिंह थर लेख्ने राजपुत (ठकुरी /ठाकुर ) , वैश्य र दलित (शुद्र)हरु पनि भेटिन्छन । नेपालको दार्चुला को मार्मा गर्खा ,बझांग, बाजुरा,डोटी मा कश्यप र कौशिक गोत्रका सिंह राजपुत (ठाकुर) हरु छन् । रोल्पाको गजुल ,खुन्ग्री डोटी को अलाड़ क्षेत्रमा शौनक गोत्रका सिंह राजपुत/ठकुरी छन् । दांग,प्युठान ,सल्यानमा अत्रि गोत्रका सिंह ठकुरी /ठाकुर भेटिन्छन । सिंह थर लेख्ने हरु [[केदारनाथ]] /मलिकर्जुंन जस्ता बैदिक [[शिव]] गणका देबी देवता र अबैदिक मष्ट/ [[मष्टो देवता]] संग सम्बन्धित छन् ।
 
===सिंह थरको तालिका===
सिंह थर लेख्नेहरुको पहिचानमा आधारित तालिका
{| class="wikitable"
|-
! क्र-स !! थर !! गोत्र !! वंश !! कुलदेवता !! बसोबास !! पहिचान !! कैफियत
|-
| १ || सिंह || कश्यप/कौशिक || चन्द्रवंशी || [[मष्टो देवता]]|| बझांग || ठकुरी || जुम्ला खस राजाका भारदारका बम
|-
|२ || सिंह || कौशिक || चन्द्रवंशी || [[मष्टो देवता]] || बझ्नाग थालारा डोटी दौड डोउड/सायल क्षेत्र|| ठकुरी ||-----
|-
|३|| सिंह ||कश्यप ||सूर्यवंशी ||मलिकर्जुंन /लटिनाथ /भगवती || दार्चुला मारमागर्खा|| ठकुरी ||-----?
|-
|४ ||सिंह ||शौनक ||सूर्यवंशी || भगवती देवी || रुकुम रोल्पा /खुन्ग्री ||ठकुरी ||दक्षिण भारत वाकटक राज्यका सेन / मल्ल डोटी हुँदै गएको
|-
|५ || सिंह || शौनक || सूर्यवंशी || समैजी || डोटी अलाड़ बोगटान || ठकुरी || दक्षिण भारत वाकटक राज्यका सेनको वंशज डोटी बोगटान बसेको
|-
|६ || सिंह || अत्रि || चन्द्रवंशी || [[मष्टो देवता]] || दाङ्ग सल्यान || ठकुरी ||-----?
|-
|७ || सिंह || कश्यप || -----?|| बराह [[मष्टो देवता]]|| गुल्मी क्षेत्र ||-----?||-----?
|-
|८ || सिंह || ------?|| -------?|| ---------?|| काठमाडौँ क्षेत्र|| नेवार सिंह ||----
|-
|९ || सिंह || -----?|| -------?|| --------? || नेपाल र उत्तरखंड भारत || मधेशी वैश्य सिंह -----
|-
|१० || सिंह ||-----? || -----? || -------? || नेपाल र उत्तरखंड भारत-|| नेपाली समाजमा भेटिने दलित र वैश्य जातिका सिंह ||----
|}
 
 
"https://ne.wikipedia.org/wiki/सिंह" बाट अनुप्रेषित