"पुलस्त्य गोत्र" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:गोत्र जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
*पुलस्त्य सम्बन्धमा रघुवंश महाकाव्यमा यसरी लेखिएको छ ।
*दुर्जातबन्धुरयमृक्षहरीश्र्वरो मे पौलस्त्य एष समरेषु पुरः प्रहर्ता ।
*इत्यादृतेन कथितौ रघुनन्देन व्युत्क्रम्य लक्ष्मणमुभौ भरतो ववन्दे ।।।।७२||<ref name="रघुवंश महाकाव्"> रघुवंश महाकाव्य त्रियोदशसर्ग महाकवि कालिदास श्लोक न ७२ अनुसार / हिन्दी अनुबाद बाट </ref>
[[रघुवंश]] महाकाव्यम्को त्रयोदशः सर्गःमा महाकवि कालिदासद्वारा लेखिएकोे यसमा ये मेरे आपत्तिके बान्धव भालुओ और वानरोके राजा सुग्रीव है, ये युद्धमें आगे प्रहार करनेवाला विभीषण हैं इस प्रकार आदर करनेवाले रामचन्द्रजीसे कहे गये दोनो(सुग्रीव और विभीषण) को [[भरत]]जी ने लक्ष्मणको आलिङ्गन आदिसे सत्कार करनेके पहले अभिवादन किया भनिएको छ । साथै पौलस्त्य ः पुलस्त्य सम्बन्धी टिप्पणी लेखिएको र प्राचीन भारतका इतिहासमा लंकाके राजा मान बम् भनिएको छ । यस अर्थमा पुलस्त्य गोत्रीय ठकुरीहरु लंकासँग सम्बन्धित रहेको पाईन्छ । माथिको अनुवाद अनुसार यी रामचन्द्रको वंशजका रगतका भाइ नभएर सहयोगी भाइ हुन् । यही भएर यिनले [[सूर्यवंशी]] लेखेका हुन सक्छन् ।यस विषयमा सम्बन्धित पक्षले खुलाउनु आवश्यक छ ।
==यो पनि हेर्नुहोस्==