"भक्तपुरको युद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३४:
 
'''भक्तपुरको युद्ध''' ({{en|Battle of Bhaktapur}}) [[नेपाल]]को [[गोर्खा अधिराज्य|गोर्खा]] विजयमा अन्तिम अभियान थिए। <ref>{{cite book | last = Hamilton| first = Francis Buchanan | authorlink = | coauthors = | url = http://www.gutenberg.org/files/30364/30364-h/30364-h.htm#page7| title = An Account of the Kingdom Of Nepal and of the Territories Annexed to This Dominion by the House of Gorkha| work = | publisher = Edinburgh: Longman| year=1819| accessdate = 22 November 2012}} Page 186.</ref>
 
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु [[जयप्रकाश मल्ल]] र [[तेज नरसिंह मल्ल]]ले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरुको भेला डाकी उनीहरुकै राय बमोजिम तिनीहरुलाई सरण दिएका थिए ।<ref name=":0">मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11</ref> वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुर मा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो ।
 
== नाका बन्दी ==