"युद्धप्रसाद मिश्र" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १०१:
==पुरस्कार तथा सम्मान==
 
प्रगतिशील लेखक कलाकार सङ्घले २०४१ सालमा अभिनन्दन गरेको थियो । मृत्युपश्चात् पनि उनको सम्मानमा युद्धप्रसाद मिश्र प्रतिष्ठान गठन गरी विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । प्रतिष्ठानद्वारा साहित्यका विभिन्न विधा तथा क्षेत्रमा काम गरेका स्रष्टा तथा संस्थाहरुलाई पुरस्कृत गर्ने गरिएको छ । मिश्रले विसं २०४५को ‘स्रष्टा पुरस्कार’, विसं २०४६को ‘कृष्णमणि साहित्य पुरस्कार’ प्राप्त गरेका थिए। प्रगतिशील लेखक संघबाट विसं २०४१मा अभिनन्दित भएका मिश्रको नाममा हाल ‘कवि युद्धप्रसाद मिश्र पुरस्कार’को स्थापना गरिएको छ। <ref name="NKRB">
 
==सन्दर्भ सामग्रीहरू==