"महात्मा गान्धी" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन)
सा वि. म.: शब्द सुधार (-क्रिकेटर +क्रिकेट खेलाडी)
पङ्क्ति ६४:
गान्धीजी सक्रिय राजनीतिबाट टाढा नै रहे र सन् १९२० को अधिकांश अवधि सम्म उनी स्वराज पार्टी र इन्डियन नेशनल काङ्ग्रेसको बीचको खाल्डो भर्नमा लागिरहे र यसको अतिरिक्त उनी अस्पृश्यता, रक्सी, अज्ञानता र गरीबीको बिरूद्ध आन्दोलन पनि जारी राखे । उनले पहिले सन् १९२८ मा फर्केको एक वर्ष पहिले अङ्ग्रेजी सरकारले सर जोन साइमनको नेतृत्वमा एउटा नयाँ संवैधानिक सुधार आयोग बनाए जसमा एकजना सदश्य पनि भारतीय थिएनन् । यसको परिणामस्वरूप भारतीय राजनीतिक दलहरू द्वारा बहिष्कार निस्क्यो । सन् १९२८ डिसेम्बरमा गान्धीजीले कोलकातामा आयोजित काङ्ग्रेसको अधिवेशनमा एउटा प्रस्ताव राखे जसमा भारतीय साम्राज्यलाई सत्ता प्रदान गर्नको लागि भनिएको थियो । अथवा यस्तो नगरेमा आफ्नो उद्देश्यको रूपमा सम्पूर्ण देशको स्वतन्त्रताको लागि असहयोग आन्दोलनको सामना गर्नको लागि तयार बस्नु भनी भनेका थिए । गान्धीजीले युवा वर्ग [[सुभाषचन्द्र बोस|नेताजी सुभाषचन्द्र बोस]] तथा [[जवाहरलाल नेहरु|जवाहरलाल नेहरू]] जस्तै पुरूषहरू द्वारा तत्काल स्वतन्त्रताको माग गर्ने विचार फलीभूत गरे <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पी.१७२ .</ref>। अङ्ग्रेजले यसको कुनै जवाफ दिएनन् । सन् १९२८ डिसेम्बर ३१ मा लाहौरमा भारतको झण्डा फहराइएको थियो । १९३० जनवरी २६ को दिन इन्डियन नेशनल काङ्ग्रेसले लाहौरमा भारतीय स्वतन्त्रता दिवसको रूपमा मनायो । यो दिन लगभग भारतमा रहेका प्रत्येक भारतीय सङ्गठनहरू द्वारा पनि मनाइएको थियो । यस पछि गान्धीजीले मार्च १९३० मा नून माथि कर लगाएको विरोधमा नयाँ सत्याग्रह चलाए जसलाई १२ मार्चबाट ६ अप्रिलसम्म नून आन्दोलनको सम्झनामा ४०० किलोमीटर (२४८ माइल) सम्मको पदयात्रा अहमदाबादबाट दांडी, गुजरात सम्म चलाइयो ताकि स्वयं नून उत्पादन गर्न सकियोस् । समुन्द्र तर्फको यस यात्रामा हजारौंको सङ्ख्यामा भारतीयहरूले भाग लिए । भारतमा अङ्ग्रेजको पकडलाई विचलित गर्ने यो एक सर्वाधिक सफल आन्दोलन थियो जसमा अङ्ग्रेजले ८०,००० भन्दा धेरै मानिसहरूलाई जेल पठायो ।
 
[[:en:E. F. L. Wood, 1st Earl of Halifax|लर्ड एडवर्ड इरविन]] द्वारा प्रतिनीधित्व भएको सरकारले गान्धीजीसँग विचार विमर्श गर्ने निर्णय लियो । यो [[गान्धी-इरविन सम्झौता|इरविन गान्धीको सन्धि]] सन् १९३१ मार्चमा हस्ताक्षर गरिएको थियो । सविन्य अवज्ञा आन्दोलन बन्द गर्नको लागि ब्रिटिश सरकारले सबै राजनीतिक कैदीहरूलाई रिहा गर्न सहमति दिए । यस सम्झौताको परिणामस्वरूप गान्धीलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको एकमात्र प्रतिनीधिको रूपमा लण्डनमा आयोजित हुने गोलमेच सम्मेलनमा भाग लिनको लागि आमन्त्रित गरियो । यो सम्मेलन गान्धीजी र राष्ट्रवादी मानिसहरूको लागि घोर निराशाजनक रह्यो यसको उद्देश्य सत्ताको हस्तान्तरण गर्नको साटो भारतीय अल्पसङ्ख्यकहरू माथि केन्द्रीत हुनु थियो । यसको अलावा लार्ड इरविनको उत्तराधिकारी [[लार्ड विलिङ्गटन]]ले राष्ट्रवादीहरूको आन्दोलनलाई नियन्त्रित गर्ने र मत्थर पार्ने उद्देश्यले एउटा नयाँ अभियान आरम्भ गरे । गान्धी फेरि गिरफ्तार भए र सरकारले उनका अनुयायीहरूलाई उनीबाट पूर्णतया टाढा राखेर गान्धीजीद्वारा प्रभावित हुनबाट रोक्ने कोशिश गरे । तर यो जुक्ति सफल भएन । सन् १९३२ मा दलित नेताको चुनाव प्रचार प्रसारको माध्यमबाट [[भीमराव अम्बेडकर]] सरकारले दलितहरूलाई एउटा नयाँ संविधान अन्तर्गत अलग निर्वाचन स्वीकार गरे । यसको विरोधमा गान्धीजीले सन् १९३२ सेप्टेम्बरमा ६ दिनको अनशन गरे । जसले सरकारलाई दलित क्रिकेटरबाटक्रिकेट खेलाडीबाट राजनीतिक नेता बनेका पलवंकर बालूद्वारा गरिएको मध्यस्ततामा एक समान व्यवस्था अपनाउन बल दियो । दलितहरूको जीवनलाई सुधार्नको लागि गान्धीजीद्वारा चलाइएको यस अभियानको यो एउटा शुरूआत मात्र थियो । गान्धीजीले यी पिछडा दलितहरूलाई हरिजन नाम दिए जसलाई उनी भगवानको सन्तान मान्दथे । सन् १९३३ मे ८ मा गान्धीजीले हरिजन आन्दोलन <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पीपी .२३० -३२ .</ref> मा मद्दत गर्नको लागि आत्म शुद्धिकरणको २१ दिन सम्म चलने उपवास गरे । यो नयाँ अभियान [[दलित]]हरूले मन पराएका थिएनन् तथापि उनी एक प्रमुख नेता बनिरहे । [[भीमराव अम्बेडकर]]ले गान्धीजीद्वारा गरिएको '''हरिजन''' शब्दको उपयोगको आलोचना गरे । अम्बेडकर र त्यसका सहयोगी दलहरूलाई पनि महसूस भयो कि गान्धीजी दलितहरूको राजनीतिक अधिकारहरूलाई कम आँक्दै छन् । यद्यपि गान्धीजी एक वैश्य परिवारमा जन्मेका भएपनि दलितहरूको लागि आवाज उठाउन सक्छन् । यसकै फलस्वरूप सन् १९३४ को गर्मी याममा उनको ज्यान लिने उद्देश्यले तीन असफल प्रयास भएका थिए । जब काङ्ग्रेस पार्टी चुनाव लड्ने भयो र सङ्घीय योजना अन्तर्गत सत्ता स्वीकार गर्‍यो् तब गान्धीजीले पार्टीको सदश्यताबाट राजिनामा दिने निर्णय लिए । उनी पार्टीको यस कदमबाट असहमत थिएनन् तर यसो गर्दा अहिलेसम्म कम्युनिष्ट, समाजवादीहरू, व्यापार सङ्घहरू, विद्यार्थीहरू, धार्मिक नेताहरू देखि लिएर व्यापार सङ्घहरू लगायतका जे जति आवाज विद्यमान थिए तिनीहरूको माझ पार्टीको सदश्यता मजबूत गर्नमा सजिलो हुने थियो ।
तसर्थ गान्धीजी प्रचारद्वारा कुनै यस्तो लक्ष्य सिद्ध गर्न चाहदैनथे जसले राज्यलाई <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पी.२४६ .</ref> अस्थायी रूपमा राजनीतिक व्यवस्थाको रूपमा स्वीकार गरियोस् ।
गान्धीजी नेहरू प्रेजीडेन्सी र काङ्ग्रेसको लाहौर अधिवेशनसँगै सन् १९३६ मा भारत फर्किए । गान्धीको पूर्ण इच्छा थियो कि उनी स्वतन्त्रता प्राप्त गर्नमा नै आफ्नो सम्पूर्ण ध्यान केन्द्रीत गरून् । न कि भारतको भविष्यको बारेमा भएका अड्कलहरूको बारेमा गरिएका प्रचारहरूलाइ सम्झेर आफ्नो समय व्यर्थ गरुन । त्यसले काङ्ग्रेसलाई समाजवादको आफ्नो उद्देश्यको रूपमा अपनाउनबाट रोकेन । सन् १९३८ मा राष्ट्रपति पदको लागि चुनिएका सुभाष बोससँग गान्धीजीको मतभेद थियो । बोससँगको मतभेदमा गान्धीको मुख्य विन्दू बोसको लोकतन्त्रमा प्रतिवद्धताको कमी तथा अहिंसामा विश्वासको कमी थियो । बोसले गान्धीजीको आलोचना गरेता पनि दोस्रो पटक जीत प्राप्त गर्न सफल भए तर उनले काङ्ग्रेसलाई त्यस समय परित्याग गरे जब सबै भारतीय नेताहरूले गान्धी <ref>आरगान्धी, ''पटेल : एक जीवन'', पीपी .२७७ - ८१ .</ref> जी द्वारा लागू गरिएका सबै सिद्धान्तहरूको परित्याग गरे ।