"विकिपिडिया:प्रबन्धक बन्न चाहिने न्यूनतम योग्यताहरू" का संशोधनहरू बिचको अन्तर

link
सा भाषागत त्रुटी सुधार
पङ्क्ति १:
{{Policy}}
यस विकिपिडियामा '''[[विकिपिडिया:प्रबन्धकहरू|प्रबन्धक]]''' बन्नबन्नको लागि चाहिने न्यूनतम योग्यताहरूमायोग्यताहरू तलकानिम्नलिखित कुराबुँदाहरूद्वारा पर्दछन्।प्रस्ट्याइएको छ। यो पृष्ठ [[Special:Diff/716231#नेपाली_विकिपिडियामा_प्रबन्धक_बन्न_चाहिने_न्यूनतम_योग्यताहरू|समुदायको छलफल]]को आधारमा बनाइएको होहो। यस यसमाआधिकारिक तपाइलेनीतिमा सानातिनाभएका सुधारकुनै गर्नपनि सक्नुहुन्छ।बुँदालाई ठुलोसुधार सुधारकोगर्नको लागि उचितसबैभन्दा पहिले स्थानमाचौतारीमा प्रस्ताव प्रस्तुत गर्नुपर्ने छगर्नुपर्नेछप्रस्तापकोसो प्रस्तावको निष्कर्ष अनुसार मात्र यस पृष्ठमा सुधार गर्न पाइनेछ।
 
==योग्यताहरू==
पङ्क्ति ७:
* निषेधित प्रयोगकर्ताले प्रबन्धक अधिकारको लागि निषेधमुक्त भएको १ वर्षपछि मात्रै निवेदन दिन पाउनेछ।
* विकिपिडियाको पृष्ठहरूलाई सम्पादन, अनुप्रेषण, श्रेणीकरण, ढाँचाहरूको सुधार/अनुवाद/उद्यतन, मोड्युलहरूको सुधार/अनुवाद, स्रोत विहीन लेखहरूमा सन्दर्भ स्रोत, उद्दरण थपेको अनुभवको व्यहोरा समुदायलाई जानकारी हुनुपर्नेछ।
* न्युनतमन्यूनतम ६ महिनाको अनुभवसँगै मुख्य नामपदमा कम्तीमा १००० (स्वत: सम्पादन गनिने छैन) सम्पादन गर्नुका साथै लेख बनाउने नीति, दिशानिर्देशको बारेमा जानकारी हुनुपर्नेछ।
* मिडियाविकि एक्सटेन्सन, उपकरण, टुल्स कोडहरूको प्रयोग तथा जानकारी हुनुका साथै फ्याब्रिकेटर सम्बन्धी जानकारी भएको हुनुपर्नेछ।
* प्रतिलिपि अधिकारको उल्लङ्घन गरेको दोषी प्रयोगकर्तालाई समुदायले विरोध गर्ने भएको हुँदा यस किसिमको उल्लङ्घनबाट आफुलाई मुक्त राख्नुपर्नेछ।