"युद्धप्रसाद मिश्र" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Underlinked|date=मे २०१३}}
 
{{Infobox person
| honorific_prefix =
| name = युद्धप्रसाद मिश्र
| honorific_suffix =
| native_name = युद्धप्रसाद मिश्र
| native_name_lang = नेपाली
| image =
| caption =
| birth_name = युद्धप्रसाद मिश्र
| birth_date = वि.सं. १९६४
| birth_place =सोमलिङटार, [[भक्तपुर]]
| death_date = वि.सं. २०४७ फाल्गुण ६ गते (८३ वर्ष)
| death_place = वीर अस्पताल [[काठमाडौं]]
| death_cause =
| resting_place =
| resting_place_coordinates =
| monuments =
| residence =
| nationality = {{flagicon|Nepal}}[[नेपाली]]
| other_names =
| ethnicity =
| citizenship = नेपाली
| education =
| alma_mater =
| occupation = लेखन, राजनीति
| years_active =
| employer =
| organization =
| agent =
| known_for = कवि, राजनीतिज्ञ
| notable_works = चरी (१९९४), बाढी (२०२९), अमर कथा (कथा-२०१५), मुक्तिनारायण, मुक्त सुदामा, युद्धप्रसाद मिश्रका कविताहरू (२०४८)
| style =
| influences =
| influenced =
| home_town = [[काठमाडौं]]
| salary =
| height =
| weight =
| television =
| title =
| term =
| religion =
| spouse = लोककुमारी देवकोटा
| partner =
| children = नौ सन्तान (चार छोरा, पाँच छोरी)
| parents =
| relatives =
| callsign =
| awards = ‘स्रष्टा पुरस्कार’ (वि.सं २०४५), ‘कृष्णमणि साहित्य पुरस्कार’ (वि.सं. २०४६)
| signature =
| signature_alt =
| signature_size =
| website =
| footnotes =
}}
 
 
'''युद्धप्रसाद मिश्र''' विसं १९६४ पौष शुक्ल अष्टमीका दिन [[भक्तपुर जिल्ला|भक्तपुर]]को सोमलिङटारमा जन्मिएका थिए। उनको मृत्यु विसं २०४७ फागुन ६ गते [[काठमाडौं]]मा भएको थियो। मिश्र नेपाली कविता क्षेत्रका स्वच्छन्दतावादी–प्रगतिवादी धाराका कवि थिए। कुमारी चोक, राणा दरवार तथा वनजाँच अड्डामा जागीरे जिवन बिताएका उनी सुरुमा कांग्रेस र पछि कम्युनिष्ट राजनीतिमा संलग्न भएका थिए। चरा (१९९४), मुक्ति रामायण अरण्यकाण्ड (२०२७), मुक्त सुदामा (२०२९), बाढी (२०४०), युद्धप्रसाद मिश्रका कविताहरू (२०४८), बेनबध आदि मिश्रका प्रकाशित कृतिहरू हुन। सुरुवातमा भावुकता, रहस्य, प्रकृति तथा मानवीय संवेदनाको सुक्ष्म अभिव्यक्तिकासाथ कविता लेख्ने उनी विसं १९९७को शहीद काण्ड पछि जागीर छोडेर कांग्रेस पार्टीमा सकृय भएर लागेपछि विद्रोहका कविता लेख्न थालेका थिए। विसं २००४ देखि २००६ सम्म कारावासमा परेपछि मिश्रको चेतनाले क्रान्तिकारी रूप लिन पुगेको थियो। विसं २००७ सालमा जनक्रान्तिबाट प्राप्त प्रजातन्त्र विसं २०१७ सालमा राजा महेन्द्रबाट खोसिएपछि मिश्र बनारस लागेका थिए। बनारसमा उनलाई माक्र्सवादी राजनीतिले आकर्षित गरेपछि उनका कवितामा प्रगतिवादी चिन्तन देखा परेको पाइन्छ। त्यसपछिका उनका कृतिहरूमा निमुखा वर्गप्रति गरिएका शोषण र उत्पीडनले प्राथमिता पाएका छन। मिश्रले विसं २०४५को ‘स्रष्टा पुरस्कार’, विसं २०४६को ‘कृष्णमणि साहित्य पुरस्कार’ प्राप्त गरेका थिए। प्रगतिशील लेखक संघबाट विसं २०४१मा अभिनन्दित भएका मिश्रको नाममा हाल ‘कवि युद्धप्रसाद मिश्र पुरस्कार’को स्थापना गरिएको छ।<ref name="">आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई</ref>