"फिल्ड मार्सल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अतिरथी''' '''फिल्ड मार्सल''' सेनाको एक उच्चतम पद हो जो 'जनरल' पनि भन्दा उच्च पद हो। प्रायः यो सेनाको उच्चतम पद हो, जुन केही व्यक्तिहरूलाई दिइन्छ।
 
 
'मार्सल' प्रारम्भिक मध्ययुगीन पुरानो जर्मन शब्द मा '''Marh-scalc''' बाट लिइएको हो। यसको मूल अर्थ 'घोडा-पालक' हो जुन राजाको घोडाहरू हेर्न प्रयोग गरिन्छ।
 
==शास्त्र==
पङ्क्ति ११:
 
 
एघार हजार धनुर्धरहरुका साथ, जो एक्लै गई लड्दछ , शस्त्र र शास्त्रविद्यामा पनि जो चतुर हुन्छ , उसको नाउँ '[[महारथी]]' हो । असंख्य शस्त्रधारीहरुका बीचमा जो एक्लै गई लड्दछ , उ '[[अतिरथी]]' कहलिन्छ । जो समान वीरका साथ एक्लाएक्लै लड्दछ , उसलाई '[[रथी]]' भनिन्छ र त्यसभन्दा मुनिकोलाई 'अर्धरथी' भनिन्छ ।
[[श्रेणी:सेना]]
"https://ne.wikipedia.org/wiki/फिल्ड_मार्सल" बाट अनुप्रेषित