"अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ" का संशोधनहरू बिचको अन्तर

correcting
(correcting)
}}
 
'''अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ''' प्राकृतिक संसाधनहरूको संरक्षणको लागि समर्पित एउटा [[अन्तर्राष्ट्रिय सङ्गठन]] हो । सङ्गठनको घोषित लक्ष्य, विश्वको सबैभन्दा दुर्गम [[पर्यावरण]] र [[विकास]] सम्बन्धि चुनौतीहरूको लागि व्यावहारिक समाधान खोज्ने दिशामा मद्दत गर्ने हो । संघ विश्वको विभिन्न संरक्षण सङ्गठनहरूको नेटवर्कबाट प्राप्त जानकारीको आधारमा "[[:en:IUCNअन्तर्राष्ट्रिय Redप्रकृति Listसंरक्षण ofसंघको Threatenedरातो Speciesसूची|खतरायोग्य प्रजातिको रातो सूची]]" प्रकाशित गर्दछ, जो विश्वमा सबैभन्दा अधिक संकटग्रस्त प्रजातिहरुलाई प्रदर्शित गर्दछ ।<ref name="cbs news">[http://www.cbsnews.com/stories/2007/09/12/tech/main3254141.shtml Planet Of No Apes? Experts Warn It's Close] CBS News Online, 2007-09-12. Retrieved 2008-03-22.</ref>
 
== सन्दर्भ सामग्री ==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/715769" बाट अनुप्रेषित